• २०७८ असोज ३० शनिबार

ताजा अपडेट

धेरै पढिएको

कमेडियन कपिल शर्माले डटर्स डे मा शेयर गरे आफ्नी क्युट छोरी अनायराको तस्बीर, खुब भइरहेको छ भाइरल

कमेडियन कपिल शर्माले डटर्स डे मा शेयर गरे आफ्नी क्युट छोरी अनायराको तस्बीर, खुब भइरहेको छ भाइरल


  • ओएसनेपाल
  • असोज ११ २०७८, सोमबार
  • ५:३७ बजे
  • अ +
  • अ -
  • पढ्न लाग्ने समय: < १ मिनेट
  • 1.1K
    SHARES

    बलिउड कमेडियन कपिल शर्मा आफ्नो प्रोफेश्नल तथा पर्सनल लाईफमा शानदार सामञ्जस्यता बनाएर राख्ने गर्छन् । एक्टर आफ्नो बच्चाको तस्बीर कहिले काहि सामाजिक सञ्जालमा फ्यानहरुका लागि शेयर गरिरहेका हुन्छन् ।

    हालै उनले डर्टस डेको अवसरमा आफ्नी छोरी अनायराको क्युट फोटो शेयर गरेकी छिन् । यो तस्बीर सामाजिक सञ्जालमा एकदमै भाइरल भइरहेको छ । कपिलले धेरै फोटोहरु शेयर गरेका छन् जसमा क्युटनेस देखेर सबै छक्क परेका छन् ।

    कपिल शर्मा आफ्नो परिवारलाई लाइमलाइट बाट टाढै राख्ने गर्छन् तर पनि सामाजिक सञ्जालमा फ्यानहरुका लागि कुनै खास अवसरमा पारिवारीक फोटो शेयर गर्ने गर्छन् । हालै उनले डटर्स डे को दिन आफ्नी छोरीको फोटो शेयर गरेका हुन् ।

    कपिलले आफ्नो छोरीको ३ वटा फोटो शेयर गरेका छन् । एक फोटोमा पहेलो पहिरनमा अनायरा एकदमै क्युट देखिएकी छिन् । पहेलो घाँग्रा चोलीमा अनायराको स्वीट लुकले सबैको मन जितेको छ ।

    प्रतिकृया दिनुहोस

    ट्रेन्डिङ
  • सम्बन्धित समाचार
    छुटाउनु भयो की ?

    © 2021 All Right Reserved osnepal.com

    Site By: SobizTrend