कमेडियन कपिल शर्माले डटर्स डे मा शेयर गरे आफ्नी क्युट छोरी अनायराको तस्बीर, खुब भइरहेको छ भाइरल — OSNepal

कमेडियन कपिल शर्माले डटर्स डे मा शेयर गरे आफ्नी क्युट छोरी अनायराको तस्बीर, खुब भइरहेको छ भाइरल

LC (KTM) September 27, 2021 0

बलिउड कमेडियन कपिल शर्मा आफ्नो प्रोफेश्नल तथा पर्सनल लाईफमा शानदार सामञ्जस्यता बनाएर राख्ने गर्छन् । एक्टर आफ्नो बच्चाको तस्बीर कहिले काहि सामाजिक सञ्जालमा फ्यानहरुका लागि शेयर गरिरहेका हुन्छन् ।

हालै उनले डर्टस डेको अवसरमा आफ्नी छोरी अनायराको क्युट फोटो शेयर गरेकी छिन् । यो तस्बीर सामाजिक सञ्जालमा एकदमै भाइरल भइरहेको छ । कपिलले धेरै फोटोहरु शेयर गरेका छन् जसमा क्युटनेस देखेर सबै छक्क परेका छन् ।

कपिल शर्मा आफ्नो परिवारलाई लाइमलाइट बाट टाढै राख्ने गर्छन् तर पनि सामाजिक सञ्जालमा फ्यानहरुका लागि कुनै खास अवसरमा पारिवारीक फोटो शेयर गर्ने गर्छन् । हालै उनले डटर्स डे को दिन आफ्नी छोरीको फोटो शेयर गरेका हुन् ।

कपिलले आफ्नो छोरीको ३ वटा फोटो शेयर गरेका छन् । एक फोटोमा पहेलो पहिरनमा अनायरा एकदमै क्युट देखिएकी छिन् । पहेलो घाँग्रा चोलीमा अनायराको स्वीट लुकले सबैको मन जितेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर