बिदेशी जस्तै देखिने गायक प्रबिनसँग गायिका योजनाले गाइन यस्तो गीत, हेर्नुहोस भिडियो



काठमाडौँ गायिका योजना पुरी संगीत क्षेत्रको लागी पुरानो नाम पक्कै होइन । लामो समय देखि संगीतमा निरन्तर लागि रहेकी योजनाका का १०० भन्दा बढी गीत चचिृत छन् ।

उनले प्रबिन शाक्यसँग मिले कभर गीत गाएकी हुन् । प्रबिन शाक्य पनि गायक हुन जो झट्ट हेर्दा बिदेशी जस्ता देखिन्छन् । योजना र प्रबिनले पहिलो पटक एकसाथ गीत गाएका छन् । उक्त गीतलाई मन पराइएको छ । गायिका योजनाको यस अघि गाएको गीत औठी खसेछलाई अत्यन्तै मन पराइएको थियो । गायिका योजना एक कुशल संचार कर्मी समेत रहेकी छन् ।

Comment
error: Content is protected !!