• २०७८ कार्तिक १ सोमबार

ताजा अपडेट

धेरै पढिएको

कैट्रीनाले एक आफ्नो फ्यानको इच्छा यसरी पुरा गरि दिईन् , सलमान हेरेको हेरै , भिडियो भयो भाइरल

कैट्रीनाले एक आफ्नो फ्यानको इच्छा यसरी पुरा गरि दिईन् , सलमान हेरेको हेरै , भिडियो भयो भाइरल


  • ओएसनेपाल
  • असोज ११ २०७८, सोमबार
  • ६:१३ बजे
  • अ +
  • अ -
  • पढ्न लाग्ने समय: < १ मिनेट
  • 1.3K
    SHARES

    बलिउड स्टार सलमान खान तथा कैट्रीना कैफ पछिल्लो दिन अष्ट्रीया स्थित भियनामा टाइगर ३ को शुटिंग गरिरहेका थिए । शुटिंग बाट कैट्रीना तथा सलमानको एक मजेदार भिडियो बाहिर आएको छ ।

    शुटिंगको बेला केही फ्यानले कैट्रीना कैफलाई बोलाई रहेको देख्न सकिन्छ । फ्यानको आवाज सुनेर कैट्रीनाले पनि प्रतिक्रिया दिएकी छिन् । कैट्रीना तथा सलमानको यो भिडियो खुब भाइरल भएको छ । भिडियोमा देख्न सकिन्छ कि कैट्रीना बगैचामा फिल्मको शुटिंग गरिरहेकी हुन्छिन् ।

    उनलाई देखेर केही फ्यानले टाढाबाट कैट्रीनाको नाम लिएर उनलाई बोलाउँदै फर्क फर्क भनिरहेका हुन्छन् । एक पटक फेरी फ्यानले उनको नाम लिन्छन् त्यतिबेला कैट्रीना पछाडी फर्किएर ति फ्यानलाई हेर्छिन् । फ्यानलाई कैट्रीनाले फ्यानलाई हात हल्लाएर मिठो मुस्कान दिन्छिन् ।

    प्रतिकृया दिनुहोस

    ट्रेन्डिङ
  • सम्बन्धित समाचार
    छुटाउनु भयो की ?

    © 2021 All Right Reserved osnepal.com

    Site By: SobizTrend