कैट्रीनाले एक आफ्नो फ्यानको इच्छा यसरी पुरा गरि दिईन् , सलमान हेरेको हेरै , भिडियो भयो भाइरल — OSNepal

कैट्रीनाले एक आफ्नो फ्यानको इच्छा यसरी पुरा गरि दिईन् , सलमान हेरेको हेरै , भिडियो भयो भाइरल

LC (KTM) September 27, 2021 0

बलिउड स्टार सलमान खान तथा कैट्रीना कैफ पछिल्लो दिन अष्ट्रीया स्थित भियनामा टाइगर ३ को शुटिंग गरिरहेका थिए । शुटिंग बाट कैट्रीना तथा सलमानको एक मजेदार भिडियो बाहिर आएको छ ।

शुटिंगको बेला केही फ्यानले कैट्रीना कैफलाई बोलाई रहेको देख्न सकिन्छ । फ्यानको आवाज सुनेर कैट्रीनाले पनि प्रतिक्रिया दिएकी छिन् । कैट्रीना तथा सलमानको यो भिडियो खुब भाइरल भएको छ । भिडियोमा देख्न सकिन्छ कि कैट्रीना बगैचामा फिल्मको शुटिंग गरिरहेकी हुन्छिन् ।

उनलाई देखेर केही फ्यानले टाढाबाट कैट्रीनाको नाम लिएर उनलाई बोलाउँदै फर्क फर्क भनिरहेका हुन्छन् । एक पटक फेरी फ्यानले उनको नाम लिन्छन् त्यतिबेला कैट्रीना पछाडी फर्किएर ति फ्यानलाई हेर्छिन् । फ्यानलाई कैट्रीनाले फ्यानलाई हात हल्लाएर मिठो मुस्कान दिन्छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर