कतारमा झुक्याएर गर्भवती बनाएका कपुर बमले ललितालाई कुटपिट गरेर भागे — OSNepal

कतारमा झुक्याएर गर्भवती बनाएका कपुर बमले ललितालाई कुटपिट गरेर भागे

LC (KTM) September 28, 2021 0

काठमाडौँ । गर्भवती श्रीमती कुटपिट गरि मुगु भागे कपुर बम, जेठी र कपूरले कुटेर रातारात भागेपछी भयो बिचल्ली,ललिताले रुँदै यस्तोसम्म सुनाइन, कतारमा झुक्याएर पेट बोकाउने कपुर बमले गर्भवती श्रीमतीलाई कुटपिट गरेर रातारात मुगु फरार भएका छन । लतिता रुँदै मिडियामा आएकी छिन ।

जेठी श्रीमती र कपूरले कुटपिट गरेर रातारात मुगू फरार भएको भन्दै डाको छोड़ेर रोईन । केहि समय अगाडी बिदेशबाट आउँदा ७ महिनाको गर्भ लिएर आएकी झापाकी चेलि केही समय अघि आफूलाई अलपत्र बनाएर मुगुका एक कपूर बम नाम गरेका युवा फरार भएकाे बताउँदै मिडियामा आएकी थिइन ।

कतारमा हुँदा परेको मायाप्रेमले आफूलाई घरको न घाटको बनाएको बताउँदै रुँदै मिडियामा आफ्ना दुःख पोखेकी थिइन । कपूर बमको घरमा एक श्रीमती रहेकाे कुरा आफु गर्भवती भएपछी मात्र थाहा पाएको बताएकी थिइन । धेरै दिनको खोजीपछि कपुर बम मुगुबाट झापा आइपुगेका थिए ।

आज कपूर र उनकी श्रीमती दुबै जना ईलाममा रहेको ससुरालीमा पुगेका थिए । आ’क्रो’शित ससुराले पुग्नेबित्तिकै झपारे । ससुराले बोल्दाबोल्दै सहन नसकेर हातसम्म हालेका थिए । उनीहरूले सुरुदेखिको सम्पुर्ण कहाँनी सुनाउँदै क्कानो छोडेर रोए । दुबै श्रीमती मिलेर बस्ने भन्दै रोएका थिए । ससुराले मध्यरातमा यस्तोसम्म गरेपछि कपुरलाई जोगाउन मुस्किल परेको थियो ।

गल्ती भयो भन्दै धरधरी कपुर बम रुँदा दाजु पनि रोएका थिए । अन्तत: परिवारले रुँदै कपुरको जिम्मा लगाएका थिए । जेठी श्रीमतीलाई पनि झापामा नै लिएर आएका कपुर बम करिब ४ महिना बसेपछि अहिले ललितालाई कुटपिट गरेर रातारात मुगु भागेको भन्दै ललिताले रुँदै यस्तोसम्म सुनाईन तलको भिडियोमा हेर्नुहोला आँशु आउनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर