• २०७८ कार्तिक ६ शनिबार

धेरै पढिएको

आज अमेरिकी डलर सहित केही देशको मूद्राको मूल्य बढ्यो, हेर्नुहोस कुन देशको कति पुग्यो ?

आज अमेरिकी डलर सहित केही देशको मूद्राको मूल्य बढ्यो, हेर्नुहोस कुन देशको कति पुग्यो ?


  • ओएसनेपाल
  • असोज १२ २०७८, मंगलबार
  • १:४६ बजे
  • अ +
  • अ -
  • पढ्न लाग्ने समय: < १ मिनेट
  • 988
    SHARES

    काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज मंगलबार लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । तोकेको विनिमय दर अनुसार आज अमेरिकी डलरको मूल्य बढेको छ । आजअमेरिकी डलर एकको खरिददर ११७ रुपैयाँ ८५ पैसा र बिक्रीदर ११८ रुपैयाँ ४५ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिददर १६१ रुपैयाँ ५१ पैसा र बिक्रीदर १६२ रुपैयाँ ३३ पैसा रहेको छ ।

    यसैगरी युरो एकको खरिददर १३७ रुपैयाँ ९५ पैसा र बिक्रीदर १३८ रुपैयाँ ४५ पैसा रहेको छ ।कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ३६ पैसा र बिक्रीदर ३२ रुपैयाँ ५३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । कुन देशको मुद्राको दर कति ?

    प्रतिकृया दिनुहोस

    ट्रेन्डिङ
  • सम्बन्धित समाचार
    छुटाउनु भयो की ?

    © 2021 All Right Reserved osnepal.com

    Site By: SobizTrend