आज अमेरिकी डलर सहित केही देशको मूद्राको मूल्य बढ्यो, हेर्नुहोस कुन देशको कति पुग्यो ? — OSNepal

आज अमेरिकी डलर सहित केही देशको मूद्राको मूल्य बढ्यो, हेर्नुहोस कुन देशको कति पुग्यो ?

LC (KTM) September 28, 2021 0

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज मंगलबार लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । तोकेको विनिमय दर अनुसार आज अमेरिकी डलरको मूल्य बढेको छ । आजअमेरिकी डलर एकको खरिददर ११७ रुपैयाँ ८५ पैसा र बिक्रीदर ११८ रुपैयाँ ४५ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिददर १६१ रुपैयाँ ५१ पैसा र बिक्रीदर १६२ रुपैयाँ ३३ पैसा रहेको छ ।

यसैगरी युरो एकको खरिददर १३७ रुपैयाँ ९५ पैसा र बिक्रीदर १३८ रुपैयाँ ४५ पैसा रहेको छ ।कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ३६ पैसा र बिक्रीदर ३२ रुपैयाँ ५३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । कुन देशको मुद्राको दर कति ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर