दिपावलीमा आउदै अक्षयकुमारको सुर्यबंशी,कट्रीना कैफको छ प्रमुख भूमिका — OSNepal

दिपावलीमा आउदै अक्षयकुमारको सुर्यबंशी,कट्रीना कैफको छ प्रमुख भूमिका

LC (KTM) September 28, 2021 0

काठमाडौँ । बलिवुड अभिनेता अक्षयकुमार अभिनित फिल्म सुर्यबंशीको रिलिज मिति सार्बजनिक भएको छ । महाराष्ट्रमा सरकारले अक्टोबर २२ देखि सिनेमा हाल खोल्न अनुमति दिएसँगै अक्षयकुमारको फिल्म सुर्यबंशी रिलिज हुने भएको हो । सूर्यवंशी आगामी दिपावलीमा रिलिज हुने भएको छ ।

गतबर्ष नै बनेर तयार भएको फिल्म सुर्यबंशी कोरना महामारीका कारण सिनेमा हल बन्द भएपछि रिलिज हुन सकेको थिएन ।सौर्य दैनिकमा खबर छ । फिल्ममा अक्षयकुमारसँग कट्रीना कैफको प्रमुख भूमिका छ भने अजय देवगन र रणवीर सिंह विशेष भूमिकामा रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर