'बिग बोस' सिजन १२ की विजेता दिपिका कक्कडले जब हद पार गरेर तस्विर शेयर गरिन — OSNepal

‘बिग बोस’ सिजन १२ की विजेता दिपिका कक्कडले जब हद पार गरेर तस्विर शेयर गरिन

LC (KTM) September 28, 2021 0

एजेन्सी-भारतिय चर्चित टिभी सिरियल ससुराल सिमर का’की चर्चित नायिका हुन् दिपिका कक्कड । उनि ससुराल सिमर काबाटनै निकै चर्चामा आएकी हुन् । उनि एक असल गृहिणी र असल बुहारीको भुमिका निभाएकी छिन् उनको त्यो अभिनयलाई अत्याधिक रुचाइएको छ । उनले ससुराल सिमरबाट धेरै फ्यान कमाएकी छिन् ।

उनि टिभी सिरियलमा निकै नरम स्वभावकी र असल बुहारीको भसमिका निभाएकी हुन्छिन् । दिपिकालेटिभी सिरियल देवी’ बाट आफ्नो अभिनय करियर शुरु गरेकी हुन् ।

उनले आफ्नो एक सहकर्मी रौनक सम्सोन संग विवाह वन्धनमा वाधिएकी हुन् । उनि अभिनयमा भन्दा पनि सामाजिक क्षेत्रमा पनि उतिकै सक्रिय रहेकी छिन् । शोएब इब्राहि‍म सिववाह भएपछाडि उनले आफ ्नो धर्म समेत परिवर्तन गरीन र इस्लामी राखिन र उनको नाम दिपिकाबाट फैजा बन्न बन्या कक्कड बिग बोसको कन्टेस्टेन्टमा पनि चर्चामा आएकी थिइनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर