प्रि ओपन सेसनमा झण्डै दुई अंकले घट्यो नेप्से — OSNepal

प्रि ओपन सेसनमा झण्डै दुई अंकले घट्यो नेप्से

LC (KTM) September 28, 2021 0

काठमाडाैं, १२ असाेज -मंगलबार प्रि ओपन सेसनमा नेप्से परिसूचक एक दशमलव ८१ अंकले घटेको छ । नेप्से सोमबार ७३ दशमलव ०५ अंक घटेर दुई हजार छ सय ८५ दशमलव ४१ विन्दुमा बन्द भएको थियो । यसदिन सो सेसनमा एक दशमलव ८१ अंक घटेर दई हजार छ सय ८३ दशमलव ६० को विन्दुमा पुगेको छ । सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने शून्य दशमलव १५ अंक बढेको छ।

यसदिन प्रि ओपन सेसनमा १७ कम्पनीको सेयर कारोबार हुँदा चार कम्पनीको सेयर मूल्य बढेको छ भने १० कम्पनीको सेयर मूल्य घटेको छ। बाँकी तीन कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन आएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर