• २०७८ कार्तिक २ मंगलबार

ताजा अपडेट

धेरै पढिएको

धर्ती मातालाई भेट्न पुगिन लोक गायिका पूर्णकला बिसी, ठाउको ठाउ अचम्मको शक्ती देख्दा परिन छक्क

धर्ती मातालाई भेट्न पुगिन लोक गायिका पूर्णकला बिसी, ठाउको ठाउ अचम्मको शक्ती देख्दा परिन छक्क


  • ओएसनेपाल
  • असोज १२ २०७८, मंगलबार
  • ७:०५ बजे
  • अ +
  • अ -
  • पढ्न लाग्ने समय: < १ मिनेट
  • 1.1K
    SHARES

    काठमाडौँ – धर्ति माता बिष्णु कुँवरलाई अहिले लोक दोहोरि क्षेत्रकी चर्चित गायिका पूर्णकला बिसी भेट्न पुगेकी छिन । उनले मातालाई भेटेर आसिर्बाद थापेको पनि बताएकी छिन । उहाको भिडियो सामाजिक संजालमा हेरेको र भेट्ने इच्छा पनि पुरा भएको बताएकी छिन बिसीले । यसै बीच धर्ती माताले पनि पूर्णकलाको हरेक भिडियो हेर्ने गरेको भन्दै गीतनै गुङ्गुनाएर सुनाएकी छिन । गीतमा माताको स्वर सुनेर पूर्णकला झन् अचम्मित भईन ।

    साथमा पूर्णकलाले माताले पनि गीत गाउने गरेको भन्ने कुरा थाहा पाएपछि मन्त्र मुग्ध बनेकी थिइन् । माताको शक्ति स्वर दुबैमा उत्तिकै विश्वास रहेको गायिका बिसीले बताएकी छिन । केहि समय अगाडी बाटनै धर्ति माता उर्फ बिष्णु कुँवरको नाम मिडिया र सामाजिक संजालमा यत्रतत्र सर्बत्र रुपमा फैलिदै आएको र सबैले चिनेको देख्न सकिन्छ । भर्खरै धर्ति माताको भद्रकालीमा १२ दिने तपस्या पनि सकिएको छ र अब अहिले माता बनबास र कैलाश तिरको २१ दिने तपस्या गएको कुरा खुल्न आएको छ  हेर्नुस

    प्रतिकृया दिनुहोस

    ट्रेन्डिङ
  • सम्बन्धित समाचार
    छुटाउनु भयो की ?

    © 2021 All Right Reserved osnepal.com

    Site By: SobizTrend