• २०७८ कार्तिक २ मंगलबार

ताजा अपडेट

धेरै पढिएको

अभिनेता शाहिद कपुरलाई फ्यानले सोधे अनौठौ प्रश्न

अभिनेता शाहिद कपुरलाई फ्यानले सोधे अनौठौ प्रश्न


  • ओएसनेपाल
  • असोज १२ २०७८, मंगलबार
  • ८:५४ बजे
  • अ +
  • अ -
  • पढ्न लाग्ने समय: < १ मिनेट
  • 1K
    SHARES

    बलिउड अभिनेता शाहिद कपुर सबैको मनपर्ने नायक हुन् । सामाजिक सञ्जालमा उनको एकदमै तगडा फ्यान फलोइंग रहेका छन् । शाहिद कपुर आफ्नो कुल नेचरका लागि चिनिन्छन् । ब्यवसायिक जिवनमा उनी एकदमै सर्मपित रहेका छन् ।

    उनी आफ्नो परिवारको लागि पनि क्लालिटी टाइम निकाल्ने गरेका छन् । उनी आफ्ना फ्यानहरुका लागि पनि केही समय निकाल्ने गर्छन् । यसैक्रममा शाहिद कपुरले आस्क मी एनीथिंग सेशन मार्फत फ्यान संग बातचीत गरेका छन् । साथै उनीहरुको सवालको जवाफ पनि दिएका छन् ।

    हालै एक फ्यानले उनी संग यस्तो प्रश्न सोधेका थिए जस्को एकदमै शटिक जवाफ फर्काएका छन् । उनको यो जवाफ देखेर फ्यानहरु हाँसेको हाँसै भएका छन् । ति ब्यक्तिले सोधेका थिए – घरमा बच्चाको सम्हाल्न ज्यादा मुश्किल हुन्छ कि पत्नी ? यसको जवाफ दिदै शाहिदले भनेकी छिन्– लाग्छ तपाईको बिबाह अहिले सम्म भएको छैन ।

    प्रतिकृया दिनुहोस

    ट्रेन्डिङ
  • सम्बन्धित समाचार
    छुटाउनु भयो की ?

    © 2021 All Right Reserved osnepal.com

    Site By: SobizTrend