मेयर शिवराज सुवेदीलाई मुक्का हान्ने युवक पाँच हजार धरौटीमा रिहा — OSNepal

मेयर शिवराज सुवेदीलाई मुक्का हान्ने युवक पाँच हजार धरौटीमा रिहा

LC (KTM) September 28, 2021 0

बुटवल १२ असोज । मेयर शिवराज सुवेदीलाई मुक्का हान्ने युवक धरौटीमा रिहा भएका छन् ।

गत भदौ ४ गते बिहान बुटवल-३ ज्योतिनगरको पहिरो अवलोकन गर्न जाँदा उपमहानगरपालिकाका मेयर शिवराज सुवेदीलाई मुक्का हान्ने युवक गणेश पंगेनी पाँच हजार धरौटीमा रिहा भएका हुन् ।

पैगेनी बुटवल ज्योतिनगरको पहिरो पीडित हुन् । उनलाई सोही दिन पक्राउ गरी अदालतबाट ५ दिनको म्याद थप गरेर अनुसन्धान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर