पहिलो पल्ट नेपालमै बन्यो उत्कृष्ट बाईक, ७० रुपैंयाको चार्जले २०० कि.मि. दौडने (भिडियो सहित)



पछिल्लो समय नेपाल पनि विज्ञान र प्रविधिको क्षेत्रका अग्रसर बनिरहेको छ । नेपाली वैज्ञानिकहरु होस् या इन्जिनियरहरु, आ आफ्नै तह तप्काबाट जोड तोडका साथ लागिरहेको तपाई हामीले देख्दै पढ्दै आएका छौ । त्यसो त पछिल्लो समय बिजुलीबाट चल्ने यात्री मोटरसाइकल सार्वजानिक भएको छ, जुन नेपाली युवाहरुको टिमले बनाएका हुन् । अन्य मोटरसाइकलहरु भन्दा धेरै गुणहरुले फरक यात्री आखिर कसरी बन्यो अनि कस्तो बन्यो त ? यात्री चढ्नेहरुले कस्तो सुविधाहरु पाउनेछन् त ? यात्री नै किन चढ्ने त ? हेर्नुहोस् यात्री मोटरसाईकलका फाउन्डर असिम पाण्डेसँग गरिएको अन्तरंग कुराकानी भिडियो मार्फत्…

Comment