सधैं तामाको भाडामा राखिएको पानी पिउनुहोस् अचुक फाइदा लिनुहोस — OSNepal

सधैं तामाको भाडामा राखिएको पानी पिउनुहोस् अचुक फाइदा लिनुहोस

LC (KTM) September 29, 2021 0

काठमाडौँ- आयुर्वेदका अनुसार तामाको भाँडामा पानी खानाले तीनैवटा दोष ९वात, कफ र पित्त० लाई सन्तुलित पार्ने क्षमता हुन्छ। तामाको भाँडामा राखिएको पानीलाई ‘ताम्रजल’ भनिन्छ। यसका लागि तामाको भाँडामा कम्तीमा ८ घण्टा राख्नुपर्छ।

तामाको भाँडामा पानी राख्नाले तामा बिस्तारै पानीमा मिसिएर सकारात्मक गुण प्रदान गर्छ। यसको सबैभन्दा राम्रो पक्ष भनेको यसमा राखिएको पानी कहिल्यै पनि बेस्वादको हुँदैंन। त्यसैले लामो समयसम्म तामाको भाँडामा पानी राख्न सकिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर