• २०७८ कार्तिक १ सोमबार

ताजा अपडेट

धेरै पढिएको

सधैं तामाको भाडामा राखिएको पानी पिउनुहोस् अचुक फाइदा लिनुहोस

सधैं तामाको भाडामा राखिएको पानी पिउनुहोस् अचुक फाइदा लिनुहोस


  • ओएसनेपाल
  • असोज १३ २०७८, बुधबार
  • ८:४५ बजे
  • अ +
  • अ -
  • पढ्न लाग्ने समय: < १ मिनेट
  • 3K
    SHARES

    काठमाडौँ- आयुर्वेदका अनुसार तामाको भाँडामा पानी खानाले तीनैवटा दोष ९वात, कफ र पित्त० लाई सन्तुलित पार्ने क्षमता हुन्छ। तामाको भाँडामा राखिएको पानीलाई ‘ताम्रजल’ भनिन्छ। यसका लागि तामाको भाँडामा कम्तीमा ८ घण्टा राख्नुपर्छ।

    तामाको भाँडामा पानी राख्नाले तामा बिस्तारै पानीमा मिसिएर सकारात्मक गुण प्रदान गर्छ। यसको सबैभन्दा राम्रो पक्ष भनेको यसमा राखिएको पानी कहिल्यै पनि बेस्वादको हुँदैंन। त्यसैले लामो समयसम्म तामाको भाँडामा पानी राख्न सकिन्छ।

    प्रतिकृया दिनुहोस

    ट्रेन्डिङ
  • सम्बन्धित समाचार
    छुटाउनु भयो की ?

    © 2021 All Right Reserved osnepal.com

    Site By: SobizTrend