• २०७८ कार्तिक २ मंगलबार

ताजा अपडेट

धेरै पढिएको

नर्भिक अस्पतालमा मुटु जचाउनुहोस् , छुट लिनुहोस्

नर्भिक अस्पतालमा मुटु जचाउनुहोस् , छुट लिनुहोस्


  • ओएसनेपाल
  • असोज १३ २०७८, बुधबार
  • १०:०५ बजे
  • अ +
  • अ -
  • पढ्न लाग्ने समय: < १ मिनेट
  • 3.6K
    SHARES

    काठमाडौं, १३ असोज – विश्व मुटु दिवसको अवसर पारेर नर्भिक इन्टरनेशनल हस्पिटलले विभिन्न उपचार प्याकेजहरूमा छुटको अफर गरेको छ । अस्पतालले मुटु रोगसँग सम्बन्धित हेल्थ प्याकेजहरूमा १० प्रतिशत छुटको घोषणा गरेको हो ।

    यो अफरअन्तर्गत कम्प्रिहेन्सिभ कार्डियाक प्याकेज, कम्प्रिहेन्सिभ कार्डियाक प्याकेज प्लस, कार्डियाक प्याकेज वान र कार्डियाक प्याकेज टू लिँदा तिर्नुपर्ने शुल्कमा बिरामीले १० प्रतिशत छुट पाउनेछन् । यो अफर आजदेखि लागू भई २ अक्टूबरसम्म जारी रहने अस्पतालले जनाएको छ ।

    प्रतिकृया दिनुहोस

    ट्रेन्डिङ
  • सम्बन्धित समाचार
    छुटाउनु भयो की ?

    © 2021 All Right Reserved osnepal.com

    Site By: SobizTrend