• २०७८ कार्तिक २ मंगलबार

ताजा अपडेट

धेरै पढिएको

एभरेष्ट प्रिमियर लिग : विराटनगरले भैरहवालाई दियो सामान्य लक्ष्य

एभरेष्ट प्रिमियर लिग : विराटनगरले भैरहवालाई दियो सामान्य लक्ष्य


  • ओएसनेपाल
  • असोज १३ २०७८, बुधबार
  • १०:२४ बजे
  • अ +
  • अ -
  • पढ्न लाग्ने समय: < १ मिनेट
  • 950
    SHARES

    काठमाडौं, १३ असोज – एभरेष्ट प्रिमियर लिग (इपीएल) अन्तर्गत आजको दोस्रो खेलमा भैरहवा ग्लाडियटर्ससामु विराटनगर वारियर्सले ९० रनको लक्ष्य प्रस्तुत गरेको छ ।

    कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गर्न आएको विराटनगरले १७ ओभर ४ बलमा सबै विकेट गुमाउँदै ८९ रन मात्र जोड्यो ।

    विराटनगरका दिलसान मुनविराले सर्वाधिक २५, समित महर्जनले १३, अनिल शाह र ओपनर आसिफ शेखले समान ११ रन जोडे । भैरहवाका धमिका प्रसाद र आरिफ शेखले समान तीन विकेट लिए ।

    प्रतिकृया दिनुहोस

    ट्रेन्डिङ
  • सम्बन्धित समाचार
    छुटाउनु भयो की ?

    © 2021 All Right Reserved osnepal.com

    Site By: SobizTrend