महिलाको चरित्रहत्या गर्ने भिडियो प्रसारण गर्ने दैनिक खबरका युट्युब सञ्चालक सहित अन्य चार युट्युब च्यानलका सञ्चालक पक्राउ — OSNepal

महिलाको चरित्रहत्या गर्ने भिडियो प्रसारण गर्ने दैनिक खबरका युट्युब सञ्चालक सहित अन्य चार युट्युब च्यानलका सञ्चालक पक्राउ

LC (KTM) September 29, 2021 0

काठमाडौं १३ असोज । विभिन्न युट्युब च्यानल सञ्चालन गरी उक्त च्यानल मार्फत महिलाको चरित्रहत्या गर्ने भिडियो, अन्तर्वाता तथा फोटोसहितको विवरण प्रसारण गर्ने व्यक्तिहरुलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा दैनिक खबर युट्युब का सञ्चालक प्रदीप भण्डारी , हरेक पलको खबर युट्युबका सञ्चालक शिशिर अधिकारी , मोर्डन अनलाइन टीभीको सञ्चाल रोशन तामाङ सहित चार जना रहेका छन् ।

निजहरुलाई सम्मानित काठमाडौं जिल्ला अदातलबाट म्याद थप गरी अनुशन्धान भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर