• २०७८ कार्तिक २ मंगलबार

ताजा अपडेट

धेरै पढिएको

महिलाको चरित्रहत्या गर्ने भिडियो प्रसारण गर्ने दैनिक खबरका युट्युब सञ्चालक सहित अन्य चार युट्युब च्यानलका सञ्चालक पक्राउ

महिलाको चरित्रहत्या गर्ने भिडियो प्रसारण गर्ने दैनिक खबरका युट्युब सञ्चालक सहित अन्य चार युट्युब च्यानलका सञ्चालक पक्राउ


  • ओएसनेपाल
  • असोज १३ २०७८, बुधबार
  • ११:५२ बजे
  • अ +
  • अ -
  • पढ्न लाग्ने समय: < १ मिनेट
  • 1.4K
    SHARES

    काठमाडौं १३ असोज । विभिन्न युट्युब च्यानल सञ्चालन गरी उक्त च्यानल मार्फत महिलाको चरित्रहत्या गर्ने भिडियो, अन्तर्वाता तथा फोटोसहितको विवरण प्रसारण गर्ने व्यक्तिहरुलाई प्रहरीले पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा दैनिक खबर युट्युब का सञ्चालक प्रदीप भण्डारी , हरेक पलको खबर युट्युबका सञ्चालक शिशिर अधिकारी , मोर्डन अनलाइन टीभीको सञ्चाल रोशन तामाङ सहित चार जना रहेका छन् ।

    निजहरुलाई सम्मानित काठमाडौं जिल्ला अदातलबाट म्याद थप गरी अनुशन्धान भइरहेको छ ।

    प्रतिकृया दिनुहोस

    ट्रेन्डिङ
  • सम्बन्धित समाचार
    छुटाउनु भयो की ?

    © 2021 All Right Reserved osnepal.com

    Site By: SobizTrend