OSNepal बुधबार, मंसिर २२ २०७८

कीर्तिपुरको आइसोलेसन सेन्टरबाट फरार अभियुक्त राहुल कालीमाटीबाट पक्राउ

कीर्तिपुरको आइसोलेसन सेन्टरबाट फरार अभियुक्त राहुल कालीमाटीबाट पक्राउ

  • OSNepal
  • बुधबार, असोज १३ २०७८


कीर्तिपुरको आइसोलेसन सेन्टरबाट फरार अभियुक्त   राहुल  कालीमाटीबाट पक्राउ
Reading Time: < 1 minute

काठमाडौं १३ असोज । लागुऔषधका फरार अभियुक्त कालीमाटीबाट पक्राउ परेका छन् ।

मंगलबार शौचालय जाँदा कीर्तिपुरको आइसोलेसन सेन्टरबाट फरार भएका १९ वर्षीय राहुल तामाङलाई महानगरीय प्रहरी वृत कीर्तिपुरको टोलीले कालिमाटीबाट पक्राउ गरेको हो ।

लागु औषध कसुरमा यस अघि प्रहरीले उनलाई थानकोटबाट पक्राउ गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड