कीर्तिपुरको आइसोलेसन सेन्टरबाट फरार अभियुक्त राहुल कालीमाटीबाट पक्राउ — OSNepal

कीर्तिपुरको आइसोलेसन सेन्टरबाट फरार अभियुक्त राहुल कालीमाटीबाट पक्राउ

LC (KTM) September 29, 2021 0

काठमाडौं १३ असोज । लागुऔषधका फरार अभियुक्त कालीमाटीबाट पक्राउ परेका छन् ।

मंगलबार शौचालय जाँदा कीर्तिपुरको आइसोलेसन सेन्टरबाट फरार भएका १९ वर्षीय राहुल तामाङलाई महानगरीय प्रहरी वृत कीर्तिपुरको टोलीले कालिमाटीबाट पक्राउ गरेको हो ।

लागु औषध कसुरमा यस अघि प्रहरीले उनलाई थानकोटबाट पक्राउ गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर