ट्रोल्सको प्रश्नमा कहिल्यै नरिसाउने नायक रितेश देशमुख यसरी रिसाए , भने– आफ्नो श्रीमतीको ख्याल गर मेरो श्रीमती तिर ध्यान नदेउ — OSNepal

ट्रोल्सको प्रश्नमा कहिल्यै नरिसाउने नायक रितेश देशमुख यसरी रिसाए , भने– आफ्नो श्रीमतीको ख्याल गर मेरो श्रीमती तिर ध्यान नदेउ

LC (KTM) September 29, 2021 0

बलिउड अभिनेता रितेश देशमुख सधै एकदमै चिल्ड ब्यक्ति हुन् । उनलाई कहिल्यै रिसाएको देखिएको छैन । रितेश सधै शान्त र कुल देखिने गरेका छन् । जब ट्रोलरहरुले कलाकारलाई टार्गेट गरेर उडाउँछन् त्यतिबेला पनि रितेश कुनै रिस देखाउँदैनन् ।

उनी मज्जाक गर्दै मुखतोड जवाफ दिन माहिर छन् । उनले यस्ता धेरै ट्रोलरहरुको वास्तै नगरी आफ्नो मनमा लागेको कुरा पोष्ट गरिनै रहन्छन् । हालै रितेश आफ्नी पत्नी जेनेलिया संग अरबाज खानको च्याट शो मा आएका थिए । एक ट्रोलरले उनलाई आफ्नो पत्नी माथि ज्यादा फोकस गर्न सुझाव दिएका थिए ।

उनले यो कमेन्टलाई हाँसी हाँसी जवाफ दिएका छन् । उनले ति ब्यक्तिको जवाफ दिदै भनेका छन्– म पनि यहि चाहान्छु कि तपाई पनि आफ्नो श्रीमती तर्फ ज्यादा फोकस गर्नुहोस् , मेरो श्रीमती तर्फ हैन । उनको यो मज्जाक गर्दै दिएको मुखभरीको जवाफ लाई धेरैले मन पराएका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर