• २०७८ कार्तिक ३ बुधबार

ताजा अपडेट

धेरै पढिएको

ट्रोल्सको प्रश्नमा कहिल्यै नरिसाउने नायक रितेश देशमुख यसरी रिसाए , भने– आफ्नो श्रीमतीको ख्याल गर मेरो श्रीमती तिर ध्यान नदेउ

ट्रोल्सको प्रश्नमा कहिल्यै नरिसाउने नायक रितेश देशमुख यसरी रिसाए , भने– आफ्नो श्रीमतीको ख्याल गर मेरो श्रीमती तिर ध्यान नदेउ


  • ओएसनेपाल
  • असोज १३ २०७८, बुधबार
  • १:१४ बजे
  • अ +
  • अ -
  • पढ्न लाग्ने समय: < १ मिनेट
  • 7.6K
    SHARES

    बलिउड अभिनेता रितेश देशमुख सधै एकदमै चिल्ड ब्यक्ति हुन् । उनलाई कहिल्यै रिसाएको देखिएको छैन । रितेश सधै शान्त र कुल देखिने गरेका छन् । जब ट्रोलरहरुले कलाकारलाई टार्गेट गरेर उडाउँछन् त्यतिबेला पनि रितेश कुनै रिस देखाउँदैनन् ।

    उनी मज्जाक गर्दै मुखतोड जवाफ दिन माहिर छन् । उनले यस्ता धेरै ट्रोलरहरुको वास्तै नगरी आफ्नो मनमा लागेको कुरा पोष्ट गरिनै रहन्छन् । हालै रितेश आफ्नी पत्नी जेनेलिया संग अरबाज खानको च्याट शो मा आएका थिए । एक ट्रोलरले उनलाई आफ्नो पत्नी माथि ज्यादा फोकस गर्न सुझाव दिएका थिए ।

    उनले यो कमेन्टलाई हाँसी हाँसी जवाफ दिएका छन् । उनले ति ब्यक्तिको जवाफ दिदै भनेका छन्– म पनि यहि चाहान्छु कि तपाई पनि आफ्नो श्रीमती तर्फ ज्यादा फोकस गर्नुहोस् , मेरो श्रीमती तर्फ हैन । उनको यो मज्जाक गर्दै दिएको मुखभरीको जवाफ लाई धेरैले मन पराएका छन् ।

     

    प्रतिकृया दिनुहोस

    ट्रेन्डिङ
  • सम्बन्धित समाचार
    छुटाउनु भयो की ?

    © 2021 All Right Reserved osnepal.com

    Site By: SobizTrend