प्लेन माथि पलेटी मारेर बसिन् नायिका प्रियंका चोपडा , फोटो भयो एकै छिनमा भाइरल — OSNepal

प्लेन माथि पलेटी मारेर बसिन् नायिका प्रियंका चोपडा , फोटो भयो एकै छिनमा भाइरल

LC (KTM) September 29, 2021 0

ग्लोबल आइकन प्रियंका चोपडा आफ्नो देशी अन्दाजका लागी प्रख्यात रहेकी छिन् । भलै उनी बिदेशी संग बिबाह गरेर उतै घरजम गरेकी किन नहुन तर उनी आफ्नो देशी स्टाइललाई छोड्दिनन् । चाहे खाने कुरा होस् या लगाउने कपडा स्वदेशी नै मन पराउँछिन् ।

उनको यो बानीलाई भारतीयहरु एकदमै मन पराउने गर्छन् । उनले फेरी आफ्ना फ्यानहरुको मन फेरी एक पटक जितेकी छिन् । आफु जहाँ भए पनि देशी स्वभाव छदैछ भन्ने उनले पुष्टि गरेकी छिन् । हालै प्रियंका प्लेनमा पलेटी कसेर बसेको तस्बीर अहिले पुरै भाइरल भएको छ ।

यो तस्बीरमा उनी एकदमै मज्जाले पलेटी कसेर बसेको देख्न सकिन्छ । रिर्पाेटका अनुसार उक्त तस्बीर त्यतिबेलाको हो जब प्रियंका हलिउड सिरिज सिटाडेलको शुटिंगको लागि आफ्नो को स्टार्सको साथमा स्पेन गईरहेकी थिईन् ।

यस फोटोमा प्रियंका ब्लाक उण्ड व्हाइट स्ट्राइप्ड टप, बेज कलरको पेन्ट तथा ग्रे शेडको ब्लेजर पनि लगाएको देख्न सकिन्छ । प्रियंकाले हालै ग्लोबल सिटिजन लाइभ इभेन्टमा सहभागि भएकी थिईन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर