• २०७८ असोज ३१ आइतबार

ताजा अपडेट

धेरै पढिएको

यि बलिउड नायिका जस्ले रक्सी पिउन छोडेको ५ बर्षमा लेखिन् यस्तो भाबुक पोष्ट, रक्सी छोड्न नसकेकाहरुले पढ्ने कि ?

यि बलिउड नायिका जस्ले रक्सी पिउन छोडेको ५ बर्षमा लेखिन् यस्तो भाबुक पोष्ट, रक्सी छोड्न नसकेकाहरुले पढ्ने कि ?


  • ओएसनेपाल
  • असोज १३ २०७८, बुधबार
  • ३:३६ बजे
  • अ +
  • अ -
  • पढ्न लाग्ने समय: < २ मिनेट
  • 3K
    SHARES

    बलिउड अभिनेत्री तथा फिल्ममेकर पुजा भट्ट २८ सेप्टेम्बरमा खुशीयाली मनाई रहेकी छिन् । उनले खुशीयाली मनाउनुको कारण भने उनले यहि मितिमा रक्सी सेवन गर्न छोडेकी हुन् । उनले रक्सी सेवन गर्न छोडेको ५ बर्ष पुरा भएको छ ।

    अभिनेत्रीले सामाजिक सञ्जालमा एक लामो इमोश्नल पोष्ट लेखेकी छिन् । जस्मा उनले लेखेकी छिन्– ५ बर्ष लगभग पुरा भएको जब देखी मैले रक्सी सेवन गर्न छोडे । एक चिज जस्ले मलाई खतरनाक स्टाम्र्सबाट बचाए । मेरो जिन्दगीम कुनै तेस्रोका लागि कुनै स्पेस छैन ।

    मेरो लाईफमा मेरो सबैभन्दा पहिलो जरुरत खुद म आफै हो । मेरो इमोश्नल हेल्थ सबैभन्दा पहिला आउँछ । रिकभरी पहिलो प्राथमिकतामा पर्छ । पुजा भट्टको यस पोष्टमा एक फ्यन कमेन्ट गर्दै लेख्छन्– मैले आफ्नो पतिलाई रक्सीको सेवनमा गुमाए । कैयौ दिन यस्तो हुन्छ जब म आफैलाई सोध्छु मैले किन उनलाई रिहाब सेन्टर जानको लागि फोर्स गरिन् ।

    शायद आज उनी जिबित हुन्थे । तपाईको पोष्ट एकदमै राम्रो रहेको छ जस्ले धेरैलाई ज्ञान दिन्छ । नायिकाले प्रतिक्रिया दिदै भनेकी छिन् कोही कसैलाई रोक्न सक्दैन । हरेक चिजको लालसा आफु भित्र नै रहेको हुन्छ ।

    प्रतिकृया दिनुहोस

    ट्रेन्डिङ
  • सम्बन्धित समाचार
    छुटाउनु भयो की ?

    © 2021 All Right Reserved osnepal.com

    Site By: SobizTrend