• २०७८ कार्तिक १० बुधबार

ताजा अपडेट

धेरै पढिएको

सर्पको टोकाइबाट १२ वर्षीय सुरजरामको मृत्यु

सर्पको टोकाइबाट १२ वर्षीय सुरजरामको मृत्यु


  • ओएसनेपाल
  • असोज १३ २०७८, बुधबार
  • ४:०५ बजे
  • अ +
  • अ -
  • पढ्न लाग्ने समय: < १ मिनेट
  • 5.4K
    SHARES

    बैतडी, १३ असोज-बैतडीमा सर्पको टोकाइबाट एक बालकको ज्यान गएको छ । जिल्लाको पञ्चेश्वर गाउँपालिका-४ चौडलीका १२ वर्षीय सुरजराम सार्कीको सर्पको टोकाइबाट ज्यान गएको स्थानीय नारायणराम सार्कीले बताए ।

    घरभित्र सुतिरहेका बेला सुरजलाई मंगलबार राति साढे ११ बजे सर्पले टोकेर ज्यान गएको कार्कीले जानकारी दिए। सुरज कैलपाल आधारभूत विद्यालयमा कक्षा ३ मा अध्ययनरत थिए ।

    प्रतिकृया दिनुहोस

    ट्रेन्डिङ
  • सम्बन्धित समाचार
    छुटाउनु भयो की ?

    © 2021 All Right Reserved osnepal.com

    Site By: SobizTrend