सर्पको टोकाइबाट १२ वर्षीय सुरजरामको मृत्यु — OSNepal

सर्पको टोकाइबाट १२ वर्षीय सुरजरामको मृत्यु

LC (KTM) September 29, 2021 0

बैतडी, १३ असोज-बैतडीमा सर्पको टोकाइबाट एक बालकको ज्यान गएको छ । जिल्लाको पञ्चेश्वर गाउँपालिका-४ चौडलीका १२ वर्षीय सुरजराम सार्कीको सर्पको टोकाइबाट ज्यान गएको स्थानीय नारायणराम सार्कीले बताए ।

घरभित्र सुतिरहेका बेला सुरजलाई मंगलबार राति साढे ११ बजे सर्पले टोकेर ज्यान गएको कार्कीले जानकारी दिए। सुरज कैलपाल आधारभूत विद्यालयमा कक्षा ३ मा अध्ययनरत थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर