• २०७८ कार्तिक ६ शनिबार

ताजा अपडेट

धेरै पढिएको

मलाइका अरोडाका ब्वाइ फ्रेण्ड अर्जुन कपुरले देखाए आफ्नो एब्स , फ्यानहरु नै परे छक्क

मलाइका अरोडाका ब्वाइ फ्रेण्ड अर्जुन कपुरले देखाए आफ्नो एब्स , फ्यानहरु नै परे छक्क


  • ओएसनेपाल
  • असोज १३ २०७८, बुधबार
  • ५:१० बजे
  • अ +
  • अ -
  • पढ्न लाग्ने समय: < १ मिनेट
  • 1.3K
    SHARES

    बलिउड अभिनेता तथा मलाइका अरोडाका ब्वाइ फ्रेण्ड अर्जुन कपुर अहिले आफ्नो फिटनेस तथा बडीम एकदमै ध्यान दिईरहेका छन् । उनले कडा मेहनत गर्दै घण्टौ सम्म जिममा पसिना बगाएर आफ्नो तौल घटाउन सफल भएका छन् ।

    अर्जुनको यो ट्रान्सफर्मेसनको फोटो अहिले इन्टरनेटमा एकदमै छाईरहेको छ । अर्जुनको ट्रान्सफर्मेसनलाइ लिएर एकदमै प्रशंशा भइरहेको छ । फ्यानहरु उनको यो रुपान्तरण प्रति एकदमै प्रभावित भएका छन् ।

    अर्जुन कपुरले हालै आफ्नो इन्ष्टाग्राम स्टोरीमा आफ्नो जिमको एक शानदार ट्रान्सफर्मेसनको भिडियो तथा फोटो शेयर गरेका छन् । एक भिडियोमा अर्जुन मिररम आफ्नो एब्स देखाउँदै गरेको देख्न सकिन्छ । पहिलो भिडियोको साथमा अर्जुनले क्याप्सनमा लेखेका छन्– बिस्कुट आयो वापस, चिया ल्याउनु त ।

    अर्जुन दोस्रो बुमेरंग भिडियोमा आफ्नो शानदार बडी फ्लन्ट गर्दै गरेको देख्न सकिन्छ । उनले यो फोटोमा शर्टलेस भएर आफ्नो ट्रान्सफर्मेसन देखाई रहेका छन् । यसको साथमा क्याप्सन लेखेका छन्– बिस्कुटको फुल प्याकेट तयार छ अब भाई लोग….के पार्टी गरौ ?

     

    प्रतिकृया दिनुहोस

    ट्रेन्डिङ
  • सम्बन्धित समाचार
    छुटाउनु भयो की ?

    © 2021 All Right Reserved osnepal.com

    Site By: SobizTrend