उर्लाबारीमा ८ बर्षिय बालकलाई यि पापिनि सौतेनी आमाले झु न्डा ए र मारेको भन्दै माइजु रुँदै आइन मिडियामा — OSNepal

उर्लाबारीमा ८ बर्षिय बालकलाई यि पापिनि सौतेनी आमाले झु न्डा ए र मारेको भन्दै माइजु रुँदै आइन मिडियामा

LC (KTM) May 22, 2021 0

उर्लाबारी । मोरङको उर्लाबारी–६ मा एक जना बालकले आ त्म हत्या गरेको घटना रहस्यमय बनेको छ ।जेष्ठ २ गते दिउँसो ४ बजे उर्लाबारी–६ सिमाना वस्तीमा ८ बर्षीय बालक पवन दियालीले आ त्मह त्या गरेपछि घटना रहस्यमय बनेको हो । बुवा कुमार दियाली र कान्छी आमा फुलमाया दियालीले ह त्या गरी झु ण्डा एर मारेको आमा तुलसा दियालीले आरोप लगाइन् । तुलसाले इलाका प्रहरी कार्यालय उर्लाबारीमा ज्यान मार्ने उद्योगमा जाहेरी दिएकी छिन् ।

बालक दियाली घर अगाडि सलको पासो लगाई आ त्म हत्या गरेको अवस्थामा शव भेटिएको थियो । घरभित्र बुवा कुमार सुतिरहेको अवस्थामा छोरा पवनले आ त्मह त्या गरेका थिए । आत्महत्या गरेपछि छरछिमेकी भेला भएपछि मात्रै बुवा कुमारले पत्ता पाएका थिए । छिमेकीहरुले समेत ८ बर्षको बालकले आ त्मह त्या गर्न नसक्ने र घटना रहस्यमय भएको बताएका छन् । यता जेठी आमा पक्षहरुले घटना सुनियोजित रुपमा भएको र दोषीलाई हदैसम्म कार्वाही गर्न प्रहरी प्रशासनलाई माग गरेका छन् । मृतकको माइजु संग गरिएको कुराकानी तल भिडियोमा हेर्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर