• २०७८ कार्तिक २ मंगलबार

ताजा अपडेट

धेरै पढिएको

संसद विघटन सही थियो भन्ने पार्टीको निर्णय हो : बादल

संसद विघटन सही थियो भन्ने पार्टीको निर्णय हो : बादल


  • ओएसनेपाल
  • असोज १४ २०७८, बिहिबार
  • १०:०१ बजे
  • अ +
  • अ -
  • पढ्न लाग्ने समय: < १ मिनेट
  • 2.5K
    SHARES

    काठमाडौँ १४ असोज । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता रामबहादुर थापा बादलले संसद विघटन सही भएको बताएका छन् ।

    आज बिहिबार आयोजित पत्रकार सम्मेलनमा मूल व्यवस्थापन समितिका संयोजक बादलले संसद विघटन ठिक थियो भन्ने पार्टीको मत भएको भन्दै यस्तो तर्क दिएका हुन् ।

    ‘संसद विघटन सही थियो भन्ने पार्टीको निर्णय हो ’ पत्रकार सम्मेलनमा उनले भने ।

    प्रतिकृया दिनुहोस

    ट्रेन्डिङ
  • सम्बन्धित समाचार
    छुटाउनु भयो की ?

    © 2021 All Right Reserved osnepal.com

    Site By: SobizTrend