संसद विघटन सही थियो भन्ने पार्टीको निर्णय हो : बादल — OSNepal

संसद विघटन सही थियो भन्ने पार्टीको निर्णय हो : बादल

LC (KTM) September 30, 2021 0

काठमाडौँ १४ असोज । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता रामबहादुर थापा बादलले संसद विघटन सही भएको बताएका छन् ।

आज बिहिबार आयोजित पत्रकार सम्मेलनमा मूल व्यवस्थापन समितिका संयोजक बादलले संसद विघटन ठिक थियो भन्ने पार्टीको मत भएको भन्दै यस्तो तर्क दिएका हुन् ।

‘संसद विघटन सही थियो भन्ने पार्टीको निर्णय हो ’ पत्रकार सम्मेलनमा उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर