यु टुब को ट्रेन्डिग मा "अभागी" — OSNepal

यु टुब को ट्रेन्डिग मा “अभागी”

LC (KTM) September 30, 2021 0

एक पछी अर्को गित बजारमा ल्याउने क्रममा पछिल्लो समय रामकान्त न्यौपानेको प्रस्तुतीमा Voice Of Nepal 3 बिजेता किरन गजमेरको स्वरमा कार्की जी को शब्द संगीत मा अभागी सोमवार Namaste plus YouTube channel बाट सार्वजनिक भएको छ । बिसाल निरौलाको संगीत संयोजनमा तयार भएको गितको मिक्सीङ कुमार रानाको रहेको छ। चर्चित निर्देशक तथा कोरियोग्राफर सिर्जन बराल द्वारा निर्देशन गरिएको भिडियोलाई बुद्द थापाको टिमको छायांकन देख्न सकिन्छ ।

अहिलेका युवा पुस्ताका लोकप्रिय बिजय पुन , सामारीका ढकाल , दिनेश काजी लगायतको कलाकारहरुको अभिनय रहेको उक्त गीतमा सामाजिक कथालाई उठान गरिएको छ । प्रबिन भट्टको सम्पादन मिलन बिश्वकर्माको रंग संयोजन रहेको उक्त गीतको भिडियो हेर्न तल दिइएको लिन्कमा क्लिक गरि हेर्न सकिनेछ।
लिन्क

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर