यो हो ४ सय किलो तौल भएको ३२ करोड रूपैयाँ पर्ने माछा, जुन सामाजिक संजालमा भएको छ भाइरल — OSNepal

यो हो ४ सय किलो तौल भएको ३२ करोड रूपैयाँ पर्ने माछा, जुन सामाजिक संजालमा भएको छ भाइरल

LC (KTM) May 22, 2021 0

एजेन्सी – एउटा माछाको मूल्य ३२ करोड रूपैयाँ १ सुन्दा अविश्वसनीय लाग्ने यो सन्दर्भ जापानको एक प्रसिद्ध माछाबजारमा यथार्थ घटनाको रूपमा प्रकट भएको हो । माछाको खरिद–बिक्रीका लागि विश्वमै चिनिएको सुकिजी नामक बजारमा ९जनवरी० उक्त माछाको मूल्य बढाबढ ९लिलामी० भएको थियो ।

जापानकै माछा निर्यातकर्ता कम्पनी यामायुकीले ३२ करोड रूपैयाँमा खरिद गरेको सो टूना माछाको तौल ४ सय ५ किलोग्राम थियो । त्यति ठूलो साइजको टूना माछा भेटिनु दुर्लभ घटना थियो, तर जापानमा सामान्य अवस्थामै पनि टूना माछाको कारोबार प्रतिकिलो २८–३० हजार रूपैयाँमा हुने गर्दछ । वर्षकै पहिलो लिलामी भएको र विशेष आकारमा फेलापरेकोले उक्त माछाको मूल्यमा असामान्य बढाबढ हुन पुगेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर