यस्ता यस्ता हर्कत गरेर चर्चामा आउछन् मलाइका अरोडाका ब्वाइफ्रेण्ड अर्जुन कपुर — OSNepal

यस्ता यस्ता हर्कत गरेर चर्चामा आउछन् मलाइका अरोडाका ब्वाइफ्रेण्ड अर्जुन कपुर

LC (KTM) October 01, 2021 0

बलिउड अभिनेता तथा मलाइका अरोडाका ब्वाइ फ्रेण्ड अर्जुन कपुर अहिले आफ्नो फिटनेस तथा बडीम एकदमै ध्यान दिईरहेका छन् । उनले कडा मेहनत गर्दै घण्टौ सम्म जिममा पसिना बगाएर आफ्नो तौल घटाउन सफल भएका छन् ।

अर्जुनको यो ट्रान्सफर्मेसनको फोटो अहिले इन्टरनेटमा एकदमै छाईरहेको छ । अर्जुनको ट्रान्सफर्मेसनलाइ लिएर एकदमै प्रशंशा भइरहेको छ । फ्यानहरु उनको यो रुपान्तरण प्रति एकदमै प्रभावित भएका छन् ।

अर्जुन कपुरले हालै आफ्नो इन्ष्टाग्राम स्टोरीमा आफ्नो जिमको एक शानदार ट्रान्सफर्मेसनको भिडियो तथा फोटो शेयर गरेका छन् । एक भिडियोमा अर्जुन मिररम आफ्नो एब्स देखाउँदै गरेको देख्न सकिन्छ । पहिलो भिडियोको साथमा अर्जुनले क्याप्सनमा लेखेका छन्– बिस्कुट आयो वापस, चिया ल्याउनु त ।

अर्जुन दोस्रो बुमेरंग भिडियोमा आफ्नो शानदार बडी फ्लन्ट गर्दै गरेको देख्न सकिन्छ । उनले यो फोटोमा शर्टलेस भएर आफ्नो ट्रान्सफर्मेसन देखाई रहेका छन् । यसको साथमा क्याप्सन लेखेका छन्– बिस्कुटको फुल प्याकेट तयार छ अब भाई लोग….के पार्टी गरौ ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर