• २०७८ असोज ३० शनिबार

ताजा अपडेट

धेरै पढिएको

खुल्यो एसईई दिनका लागि रजिष्ट्रेसन र आवेदन फाराम, कहिलेसम्म भरिसक्नुपर्छ ? हेर्नुहोस सुचना सहित

खुल्यो एसईई दिनका लागि रजिष्ट्रेसन र आवेदन फाराम, कहिलेसम्म भरिसक्नुपर्छ ? हेर्नुहोस सुचना सहित


  • ओएसनेपाल
  • असोज १५ २०७८, शुक्रबार
  • ३:४६ बजे
  • अ +
  • अ -
  • पढ्न लाग्ने समय: < १ मिनेट
  • 1.9K
    SHARES

    काठमाडौं, १५ असोज- २०७८ मा सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसईई) मा समावेश हुनका लागि रजिष्ट्रेसन र आवेदन फाराम खुलेको छ ।

    राष्टिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले एक सूचना जारी गरी ‘कक्षा १० मा नियमित रुपमा अध्ययनरत विद्यार्थी, माध्यमिक तहको खुला तथा बैकल्पिक विद्यालय, अनौपचारिक प्रौढ विद्यालय र प्राविधिक धारका विद्यार्थीलाई आजबाट कात्तिक मसान्तभित्र आवेदन फाराम भर्न’ भनेको हो । परीक्षा शुल्क पाँच सय रुपैयाँ तोकिएको छ ।

    परीक्षार्थीको फाराम १० मंसिरभित्र शिक्षा विकास तथा समन्वय इकाइमा बुझाइसक्नुपर्नेछ भने १५ पुसभित्र परीक्षा नियन्त्रण कार्यालयमा पेस गरिसक्नुपर्नेछ ।

    प्रतिकृया दिनुहोस

    ट्रेन्डिङ
  • सम्बन्धित समाचार
    छुटाउनु भयो की ?

    © 2021 All Right Reserved osnepal.com

    Site By: SobizTrend