मुटु पोलेर तनाबमा हुनुहुन्छ? खानुहोस तरुल हुनेछन् अचम्मका फाइदा — OSNepal

मुटु पोलेर तनाबमा हुनुहुन्छ? खानुहोस तरुल हुनेछन् अचम्मका फाइदा

LC (KTM) October 01, 2021 0

स्वादका लागि मात्र नभएर स्वाथ्यका लागि पनि उतिकै फाइदा हुन्छ । तरुल मानव सभ्यताको विकासको सुरुवाती चरणमा मानिसले खाने भनिएको कन्दमूल मध्येको एक तरुल पनि हो ।

तरुल प्राय सबैको भान्सामा पाकिने तरकारीको रुपका पनि लिइन्छ । यसलाई उसिनेर खाने पनि गरिन्छ । तरुललाई मागेसक्रान्तिमा खाने गरिन्छ । तरुललाई आयुर्वेदिक औषधिको रुपमा पनि प्रयोग गरिन्छ । यो खानुका धेरै फाईदा छन । यसले छाला तथा स्वासप्रश्वाससम्बन्धी राम्रो

तरुलमा भिटामिन बी पनि पाइन्छ । मुटुसम्बन्धी समस्या लाई निको गराउछ । यसले विभिन्न रोग बाट वच्न सकिन्छ । त्यसैले मस्तिकको विकास हुने र बुझ्ने क्षमतामा सुधार आउछ तरुलमा पर्याप्त मात्रामा कार्वोहाइड्रेड पाइने हुँदा यसलाई शक्तिको प्रमुख स्रोतका रुपमा पनि लिने गरिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर