बहुविवाह मुद्दामा ११ महिना कैद सजाय सुनाइएकी २६ वर्षीया विना यसरी समातिइन् — OSNepal

बहुविवाह मुद्दामा ११ महिना कैद सजाय सुनाइएकी २६ वर्षीया विना यसरी समातिइन्

LC (KTM) October 01, 2021 0

काठमाडौं, १५ असोज-बाँके प्रहरीले बहुविवाह मुद्दामा अदालतबाट कैद सजाय सुनाइएकी एक महिलाई पक्राउ गरेको छ । खजुरा गाउँपालिका- ५ की २६ वर्षीया विना खटिकलाई प्रहरीले पक्राउ गरी जिल्ला अदालत बाँकेमा बुझाएको हो ।

उनीविरुद्ध जिल्ला अदालत बाँकेले गत २० कार्तिकमा ११ महिना १२ दिन कैद सजायको फैसला सुनाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर