अहिले भन्दा बाल्यकालमा धेरै क्युटी थिइन नायिका सोनम कपुर — OSNepal

अहिले भन्दा बाल्यकालमा धेरै क्युटी थिइन नायिका सोनम कपुर

LC (KTM) October 01, 2021 0

एजेन्सी- चर्चित अभिनेता अनिल कपूरकी छोरी हुन् सोनम कपुर । उनको जन्म ९ जुन १९८५० मा भारतमा भएको हो । उनको बलिउडमा चौतर्फी चर्चा हुने गर्दछ ।

नायिका सोनम कपुरले ११ वा १२ मेमा आफ्नो प्रेमी आनन्द अहुजासँग विवाह वन्धनमा बाधिएकी हुन् । सोनमलाई बलिउडकी सुन्दरी नायिका भनेर पनि उनलाई चिन्ने गरिन्छ । फिल्ममा उनको अभिनयलाई अत्याधिक रुचाइएको छ । उनले फिल्म क्षेत्रबाटनै धेरै फ्यान कमाएकी छिन् ।

बलिउडमा उनको प्रेमको हल्ला पनि हुन् गर्दछ उनि फिल्मका अवला सामाजिक कार्यमा पनि उतिकै सक्रिय रहेकी छिन् । उनि अहिले मात्र होइन बाल्यकालमा पनि उतिकै सुन्दर रहेकी छिन् । सोनमले आफ्ना तस्विर बेलाबेलामा शेयर गरेकै हुन्छिन् । यतिबेला पनि उनले आफ्ना बालापका तस्विरहरु शेयर गरेकी छिन् । हेरौ उनका यी बालापका तस्विरहरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर