• २०७८ कार्तिक १० बुधबार

ताजा अपडेट

धेरै पढिएको

अध्यक्ष ओली अटाए एक लिटरको मिनेरल वाटारमा

अध्यक्ष ओली अटाए एक लिटरको मिनेरल वाटारमा


  • ओएसनेपाल
  • असोज १५ २०७८, शुक्रबार
  • १०:४५ बजे
  • अ +
  • अ -
  • पढ्न लाग्ने समय: < १ मिनेट
  • 2.3K
    SHARES

    काठमाडौं १५ असोेज । नेकपा एमालेको गोदावरीमा भइरहेको विधान महाधिवेशनमा रोचक दृश्य देखिएको छ ।

    आजबाट तिनसम्म चल्ने विधान महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीको तस्विर जता ततै देखिएको छ । महाधिवेशनमा सहभागी भएकाहरुको तिर्खा मेटाउन ओलीले हात हल्लाइरहेको तस्विर सहितको पानीको बोतल वितरण गरिएको छ ।

    महाधिवेशनमा उपस्थितहरुको लागि खानाको समेत व्यवस्था गरिएको छ । मटन खाना खानेलाई मटन खाना, चिकेन खाना खाना खानेलाई चिकेन खाना र अन्य थुप्रै परिकारहरुको राम्ररी व्यवस्था गरिएको महाधिवेशनलाई नेकपा एमाले प्रथम विधान महाधिवेशन भनिएको छ ।

    प्रतिकृया दिनुहोस

    ट्रेन्डिङ
  • सम्बन्धित समाचार
    छुटाउनु भयो की ?

    © 2021 All Right Reserved osnepal.com

    Site By: SobizTrend