यि हुन पत्याउनै नसकिने लौकाका अचम्मका फाइदाहरु — OSNepal

यि हुन पत्याउनै नसकिने लौकाका अचम्मका फाइदाहरु

LC (KTM) October 01, 2021 0

लौका हाम्रो भान्सामा नियमित पाक्ने तरकारी हो । यसले विभिन्न रोगहरु जण्डिस, पाइल्स, ज्वरो, खोकी, रक्तचाप, उपचार गर्छ ।लौकाको मिठो तरकारी पनि हुन्छ । यसका साथ साथै लौकाको जुस मुटु रोगीका लागि निकै फाइदाजनक मानिन्छ । यसको जुसले रगत शुद्ध गर्ने काम गर्छ ।

हाम्रो शरीरमा रगत बगिरहेको छ । भने लौकाको बोक्रको लेप लगाउँदा रगत बन्द हुने गर्छ । लौकाले हाम्रो शरीरलाई शक्ति दिने काम गर्छ । मानसिक तनाव, उच्च रक्तचाप, पिसाबसम्बन्धी समस्या, जण्डिस, पाइल्स र यौनजन्य समस्यामा यो अति महत्वपुर्ण मानिन्छ । यसलाई अचुक औषधिका रुपमा पनि लिन सकिन्छ ।

गर्भाशयसम्बन्धी समस्यामा लौकाको रस निकै लाभदायक मानिन्छ । गर्भपतन हुने महिलाहरु ले पनि । लौकाको तरकाली खाँदा गर्भपात हुने समस्या निको हुन्छ । यसको प्रयोगले ज्वरो, खोकी, मुटुको विकार, अन्य सबै रोग बाट बच्न सकिन्छ ,

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर