‘नेपाली क्राइम पेट्रोल’को ट्रेलर यस्तो बनरे आयो, हेर्नुहोस भिडियो — OSNepal

‘नेपाली क्राइम पेट्रोल’को ट्रेलर यस्तो बनरे आयो, हेर्नुहोस भिडियो

LC (KTM) October 02, 2021 0

काठमाडौं- भारतीय फ्रेन्चाइज लिएर निर्माण गरिएको नेपाली क्राइम पेट्रोलको ट्रेलर सार्वजनिक गरिएको छ । १ मिनेट ४९ सेकेन्डको उक्त ट्रेलरमा एक युवतीको ज्यान लिएको बारे देखाउन खोजिएको छ ।

ट्रेलरलाई डोको युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो । ‘क्राइम पेट्रोल नेपाल’ मा कलाकार दीपक राज गिरी होस्टको रूपमा देखिएका छन् । यसमा कथाअनुसार विभिन्न कलाकारको समेत अभिनय रहनेछ ।

भारतीय टिभी सोनीबाट लामो समयदेखि प्रसारण हुँदै आएको अपराध र त्यसको अनुसन्धानको विषयमा केन्द्रित ‘क्राइम पेट्रोल’ सँग आधिकारिक अनुमतिमा नेपालमा पनि यो श्रृखंला निर्माण भएको हो । ‘क्राइम पेट्रोल नेपाल’ निर्माणमा ठुलो टिम रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर