• २०७८ कार्तिक २ मंगलबार

ताजा अपडेट

धेरै पढिएको

‘नेपाली क्राइम पेट्रोल’को ट्रेलर यस्तो बनरे आयो, हेर्नुहोस भिडियो

‘नेपाली क्राइम पेट्रोल’को ट्रेलर यस्तो बनरे आयो, हेर्नुहोस भिडियो


  • ओएसनेपाल
  • असोज १६ २०७८, शनिबार
  • ३:५८ बजे
  • अ +
  • अ -
  • पढ्न लाग्ने समय: < १ मिनेट
  • 13.4K
    SHARES

    काठमाडौं- भारतीय फ्रेन्चाइज लिएर निर्माण गरिएको नेपाली क्राइम पेट्रोलको ट्रेलर सार्वजनिक गरिएको छ । १ मिनेट ४९ सेकेन्डको उक्त ट्रेलरमा एक युवतीको ज्यान लिएको बारे देखाउन खोजिएको छ ।

    ट्रेलरलाई डोको युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो । ‘क्राइम पेट्रोल नेपाल’ मा कलाकार दीपक राज गिरी होस्टको रूपमा देखिएका छन् । यसमा कथाअनुसार विभिन्न कलाकारको समेत अभिनय रहनेछ ।

    भारतीय टिभी सोनीबाट लामो समयदेखि प्रसारण हुँदै आएको अपराध र त्यसको अनुसन्धानको विषयमा केन्द्रित ‘क्राइम पेट्रोल’ सँग आधिकारिक अनुमतिमा नेपालमा पनि यो श्रृखंला निर्माण भएको हो । ‘क्राइम पेट्रोल नेपाल’ निर्माणमा ठुलो टिम रहेको छ ।

    प्रतिकृया दिनुहोस

    ट्रेन्डिङ
  • सम्बन्धित समाचार
    छुटाउनु भयो की ?

    © 2021 All Right Reserved osnepal.com

    Site By: SobizTrend