• २०७८ कार्तिक २ मंगलबार

ताजा अपडेट

धेरै पढिएको

इपिएल : भैरहवा र काठमाडौंको खेल वर्षाले प्रभावित

इपिएल : भैरहवा र काठमाडौंको खेल वर्षाले प्रभावित


  • ओएसनेपाल
  • असोज १६ २०७८, शनिबार
  • ५:२९ बजे
  • अ +
  • अ -
  • पढ्न लाग्ने समय: < १ मिनेट
  • 2.4K
    SHARES

    काठमाडौं, १६ असोज । एभरेष्ट प्रिमयर लिग (इपिएल) टि–ट्वान्टी क्रिकेट प्रतियोगितामा आज हुने तय भएको पहिलो खेल वर्षाले प्रभावित बनेकाे छ ।

    त्रिभुवन विश्व jlद्यालयको क्रिकेट मैदान हुने तय भएको भैरहवा ग्लाडियटर्स र काठमाडौं किंग्स इलेभेनबीचको पहिलो खेल jर्षाका कारण सुरु हुन सकेको छैन ।

    साढे ९ बजे सुरु हुनु पर्ने खेल वर्षाका कारण अझै टस भएको छैन ।

    आज दिउँसो साढे १ बजे विराटनगर वारियर्स र पोखरा राइनोज आमनेसामने हुने छन् ।

    प्रतिकृया दिनुहोस

    ट्रेन्डिङ
  • सम्बन्धित समाचार
    छुटाउनु भयो की ?

    © 2021 All Right Reserved osnepal.com

    Site By: SobizTrend