इपिएल : भैरहवा र काठमाडौंको खेल वर्षाले प्रभावित — OSNepal

इपिएल : भैरहवा र काठमाडौंको खेल वर्षाले प्रभावित

LC (KTM) October 02, 2021 0

काठमाडौं, १६ असोज । एभरेष्ट प्रिमयर लिग (इपिएल) टि–ट्वान्टी क्रिकेट प्रतियोगितामा आज हुने तय भएको पहिलो खेल वर्षाले प्रभावित बनेकाे छ ।

त्रिभुवन विश्व jlद्यालयको क्रिकेट मैदान हुने तय भएको भैरहवा ग्लाडियटर्स र काठमाडौं किंग्स इलेभेनबीचको पहिलो खेल jर्षाका कारण सुरु हुन सकेको छैन ।

साढे ९ बजे सुरु हुनु पर्ने खेल वर्षाका कारण अझै टस भएको छैन ।

आज दिउँसो साढे १ बजे विराटनगर वारियर्स र पोखरा राइनोज आमनेसामने हुने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर