यसकारण लाग्ने गदर्छ खाना खाएपछि निद्रा — OSNepal

यसकारण लाग्ने गदर्छ खाना खाएपछि निद्रा

LC (KTM) October 02, 2021 0

अधिकाशं मानिसहरुलाई खाना खाएपछाडि निद्रा लाग्ने गदर्छ । अझ बढी त गर्मि मैहिनामा यो समसस्या धेरै व्यक्तिलाई हुने हुन्छ । कतिपयले त खानापछि आराम गर्ने वा केही बेर सुत्ने तालिका नै बनाएका हुन्छन् ।किनकि, यसो गर्दा पाचन प्रक्रियामा समस्या सिर्जना हुने हुन्छ । खाना खाएपछि निदाउनु स्वासस्थका लागि पनि त्यति उपयोगि मानिदैन । यसका विभिन्न कारण हरु हुन्छन् । धेरै मानिसहरुलाई खाना खाय लगत्तै निद्रा नलाग्न पनि सक्छ । (अत्यधिक कार्बोहाइड्रेट पाइने खानाको सेवनपछि शरीरमा इन्सुलिन बन्न थाल्छ ।

यसले ट्रिप्टोफेनको निर्माण गर्छ । यो मस्तिष्कमा पुगेपछि सेरोटोनिन बन्ने प्रक्रिया सुरु हुन्छ र मेलाटोनिनका कारण मानिसलाई निद्रा लाग्ने गर्छ । तर यस बाट बच्न धेरै समधान हरु छन् । यसबाट बच्न खानामा पनि ध्यान पु९याउनुपर्छ । एकैपटक ठूलो परिमाणमा खाना खानुको सट्टा थोरै–थोरै खाना छोटो–छोटो अवधिमा प्रयोग गर्दा निकै राम्रो हुन्छ । यसका लागि डाइट पनि सन्तुलित मात्रामा लिँदा राम्रो हुन्छ । खाना खाएपछि आरामसँग कुर्सीमा बस्ने बानी गर्नुहुँदैन । गर्दा राम्रोसँग खाना पच्नुका साथै रगतमा चिनीकोयसकारण लाग्ने गदर्छ खाना खाएपछि निद्रा
F

अधिकाशं मानिसहरुलाई खाना खाएपछाडि निद्रा लाग्ने गदर्छ । अझ बढी त गर्मि मैहिनामा यो समसस्या धेरै व्यक्तिलाई हुने हुन्छ । कतिपयले त खानापछि आराम गर्ने वा केही बेर सुत्ने तालिका नै बनाएका हुन्छन् ।किनकि, यसो गर्दा पाचन प्रक्रियामा समस्या सिर्जना हुने हुन्छ । खाना खाएपछि निदाउनु स्वासस्थका लागि पनि त्यति उपयोगि मानिदैन । यसका विभिन्न कारण हरु हुन्छन् । धेरै मानिसहरुलाई खाना खाय लगत्तै निद्रा नलाग्न पनि सक्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर