सामाजिक संजालमा जब शाहरुख खानकी छोरी सुहानाले देखाइन यस्तो हर्कत — OSNepal

सामाजिक संजालमा जब शाहरुख खानकी छोरी सुहानाले देखाइन यस्तो हर्कत

LC (KTM) October 02, 2021 0

मुम्बइ – बलिउडकर्मी शाहरुख खानकी छोरी सुहाना अनेक कारण सामाजिक सञ्जालमा चर्चामा आउन थालेकी छन् ।बलिउडमा प्रवेश गर्ने हल्लासँगै उनी इन्स्टाग्राम र फेसबुकमा फोटो र भिडिओ राख्दै चर्चामा छिन् । हालै सुहानाको एउटा फोटो इन्स्टाग्रममा भाइरल भएको छ । जहाँ सुहाना अनुहारको अनेक मुद्रामा देखिएकी छन् । र सेतो रंगको टप पहिरिएकी छन् ।

सुहाना हाल अध्ययनका लागि न्युयोर्क फर्किसकेकी छन् । न्युयोर्क युनिभर्सिटीमा अध्ययन गरिरहेकी छन् । उनको पछिल्लो फोटो उनको फ्यान क्लबले इन्स्टाग्राममार्फत सार्वजनिक गरेको हो ।अन्नपुर्ण पोष्टमा खबर छ ।

साथै थुप्रैले प्रतिक्रिया दिँदै मन पराएका छन् । पछिल्लो समय सुहानाका तस्बिर र भिडिओले सामाजिक सञ्जालमा खुब चर्चा पाउँदै छन् । शाहरुखका अनुसार सुहाना अध्ययन सकेपछि अभिनयको दुनियाँमा प्रवेश गर्नेछिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर