यि हुन् बलिउड नायिका काजोलकी क्युट छोरी नायासा — OSNepal

यि हुन् बलिउड नायिका काजोलकी क्युट छोरी नायासा

LC (KTM) October 02, 2021 0

एजेन्सी – फिल्म बेखुदीबाट बलिउडमा डेब्यु गरेकी चर्चित नायिका हुन् काजोल । उनको जन्म २५ मे १९७२० अगस्त मा भएको हो । उनि पहिलो फिल्ममा अभिनय गर्दा सोह्र बर्षकी रहेकी थिइन् ।स्कुलमा पढने उनि फिल्म क्षेत्रमा लागेर आफ्नो स्कूल छाडेकी हुन् । काजोलले आफ्नो शिक्षा पंचगनीमा गरेकी हुन् । उनलाई

स्कुलमानै डान्समा बढि शोक रहेको थियो । उनलेभगवान शिवको धेरै पुजा गर्ने गर्दछिन् । उनको पहिलो सफल फिल्म बाजीगर हे । काजोल देवगन भारतीय चलचित्र क्षेत्रका

एक बहुप्रसिद्ध अभिनेत्री हुन्। उनि प्रेमि अजय देवगड संग विवाह गरेकी हुन् । अहिले उनकी एक छोरी समेत रहेकी छिन् । छोरीको नाम निसा देवगन हो । निशा बेलाबेलामा आफ्नो लुक्सका कारण पनि चर्चामा आएकै हुन्छिन् । हालै पनि निशा चर्चामा आएकी छिन् । अमिताभ बच्चनले दिपावलीको अवसरमा दिएको कार्यक्रममा अभिनेत्री काजोलसँगै छोरी निसा देवगन र छोरा युग देवगन पनि सहभागी भएका थिए ।

तर त्यहा पुगेकी निशा ट्रोलको सिकार हुन पुगिन् तर उनलाई ट्रोल गराउने मुल कारण भनेको उनको पहिर रहेको छ । केहि समय पहिला बाबु अजयले ट्रोललाई सम्बोधन गर्दै १६ वर्षकी बालिकालाई त्यस्तो नगर्न आग्रह गरेका थिए । तर उनि बेला बेलामा ट्रोल भएका समचार आएका हुन्छन् । उनकी उक मात्र छोर निशा हुन् । हालै भने काजल र छोरी नायासाका केहि तस्विर सामाजिक संजालमा निकै भाइरल भएका छन् । जहाँ आमा छोरी सामान्य लुकमा देखा परेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर