रंगीलाको तन्हा तन्हा गीतमा उर्मिलाले लगाएकी थिईन् ज्याकि श्राफको गन्जी, नायिकाले खोलिन् आफै यस्तो राज — OSNepal

रंगीलाको तन्हा तन्हा गीतमा उर्मिलाले लगाएकी थिईन् ज्याकि श्राफको गन्जी, नायिकाले खोलिन् आफै यस्तो राज

LC (KTM) October 02, 2021 0

बलिउड अभिनेत्री उर्मिला मातोंडकरले बलिउड फिल्म उद्योगमा धेरै योगदान दिएकी छिन् । तर पनि उनलाई २६ बर्ष पछि पनि सबैभन्दा सुपरहिट फिल्म रंगीलाको रंगीला गर्लको रुपमा याद गर्ने गरिएको छ । यस फिल्ममा उर्मिलाको अभिनय तथा उनको जलवा दुबैले दर्शकको मन जितेको थियो । हालै उर्मिलाले जी कमेढी शो को मञ्चमा यस फिल्म संग जोडिएको एउटा रमाईलो किस्सा सार्वजनिक गरेकी छिन् ।

शो को एकदमै स्पेशल एपिसोडमा उर्मिलाले बताएकी छिन् कि फिल्मको एक गानामा उनले को–स्टार ज्याकि श्राफको गन्जी लगाएकी थिईन् । उर्मिलाले भनिन्– कसैलाई थाहा छैन तर मैले ज्याकि श्राफको गन्जी रंगीला फिल्मको तन्हा तन्हा गानामा लगाएकी थिए । यो एकदमै मजेदार रहेको थियो । यहि सिक्वेस युनिक बनाउनु थियो तथा हामीले सोचेर या रिसर्च गरेर यसमा केही नया गर्न मनाही गरिएको थियो ।

हामी यसलाई प्राकृतिक रुपमा चाहान्थ्यो जब हामी गानाको कस्ट्युमको बारेमा कुरा गरिरहेको बेला ज्याकीले मलाई आफ्नो गन्जी लगाउन भनेका थिए । मलाई थोरै शंका थियो मैले त्यसलाई लगाए तथा सबै भगवानको हातमा छोडिदिए । तर साँच्चै मलाई एकदमै धेरै माया मिलेको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर