• २०७८ कार्तिक ९ मंगलबार

ताजा अपडेट

धेरै पढिएको

यी बलिउडकी चर्चित नायिकालाई एक्कासी के भयो ? समुन्द्र तटमा यस्तो हालतमा भेटिइन्

यी बलिउडकी चर्चित नायिकालाई एक्कासी के भयो ? समुन्द्र तटमा यस्तो हालतमा भेटिइन्


  • ओएसनेपाल
  • असोज १६ २०७८, शनिबार
  • ३:३१ बजे
  • अ +
  • अ -
  • पढ्न लाग्ने समय: < १ मिनेट
  • 2.2K
    SHARES

    गान्धी जयन्तीको खास अवसरमा तथा स्वच्छ भारत अभियानको चौथो बर्ष गाँठमा बलिउड अभिनेत्री ज्याकलिन फर्नाण्डिजले योलो फाउण्डेशन संग मिलेर मुम्बई किनारको सफाईको अभियान सुरु गरेकी छिन् । ज्याकलिनले आफ्नो इन्ष्टाग्राम ह्याण्डलमा मुम्बइको समुन्द्र तटको सफाई गरेको आफ्नो अनुभव शेयर गरेकी छिन् । साथै उनले अरुलाई पनि एक स्वच्छ स्थान बनाउने संकल्प लिनका लागि प्रेरित गरेकी छिन् ।

    ज्याकलिनले पोष्टमा लेखेकी छिन्– २ अक्टोबर, यो एउटा तारिख जो लाखौको दिलमा अंकित रहेको छ किनकी यो दिन मोहनदास करमचन्द गान्धी जयन्ती हो । आज यो पनि अर्काे खास दिन रहेको छ कि स्वच्छ भारत अभियानको ४ साल पुरा भएको छ । एक स्वच्छ शहर सबैभन्दा राम्रो उपहार हो जो हामी तथा अन्य नागरिकलाई दिन सकिन्छ । यो दिन आफ्नो जिम्मेवारी निभाउनका लागि मैले मीठी नदीको तटमा जाने फैसला गरेको छु । यो बुझ्नको लागिकि कसरी योगदान गर्न सकिन्छ ।

     

    प्रतिकृया दिनुहोस

    ट्रेन्डिङ
  • सम्बन्धित समाचार
    छुटाउनु भयो की ?

    © 2021 All Right Reserved osnepal.com

    Site By: SobizTrend