यी बलिउडकी चर्चित नायिकालाई एक्कासी के भयो ? समुन्द्र तटमा यस्तो हालतमा भेटिइन् — OSNepal

यी बलिउडकी चर्चित नायिकालाई एक्कासी के भयो ? समुन्द्र तटमा यस्तो हालतमा भेटिइन्

LC (KTM) October 02, 2021 0

गान्धी जयन्तीको खास अवसरमा तथा स्वच्छ भारत अभियानको चौथो बर्ष गाँठमा बलिउड अभिनेत्री ज्याकलिन फर्नाण्डिजले योलो फाउण्डेशन संग मिलेर मुम्बई किनारको सफाईको अभियान सुरु गरेकी छिन् । ज्याकलिनले आफ्नो इन्ष्टाग्राम ह्याण्डलमा मुम्बइको समुन्द्र तटको सफाई गरेको आफ्नो अनुभव शेयर गरेकी छिन् । साथै उनले अरुलाई पनि एक स्वच्छ स्थान बनाउने संकल्प लिनका लागि प्रेरित गरेकी छिन् ।

ज्याकलिनले पोष्टमा लेखेकी छिन्– २ अक्टोबर, यो एउटा तारिख जो लाखौको दिलमा अंकित रहेको छ किनकी यो दिन मोहनदास करमचन्द गान्धी जयन्ती हो । आज यो पनि अर्काे खास दिन रहेको छ कि स्वच्छ भारत अभियानको ४ साल पुरा भएको छ । एक स्वच्छ शहर सबैभन्दा राम्रो उपहार हो जो हामी तथा अन्य नागरिकलाई दिन सकिन्छ । यो दिन आफ्नो जिम्मेवारी निभाउनका लागि मैले मीठी नदीको तटमा जाने फैसला गरेको छु । यो बुझ्नको लागिकि कसरी योगदान गर्न सकिन्छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर