अमृतालाई मौलिक लोक गायिका अवार्ड — OSNepal

अमृतालाई मौलिक लोक गायिका अवार्ड

LC (KTM) October 03, 2021 0

पछिल्लो समय मा निकै रुचाएको गीत बतासैले कि गायिका अमृता नेपाली ले मौलिक लोक तथा दोहोरी गायिका अवार्ड जित्न सफल भएकि छिन । उनले हिमालयन नेपाली इभेन्ट्स ले आयोजना गरेको म्युजिक अवार्ड अन्तर्गत मुटु कसेर बोलको गीत बाट अवार्ड जित्न सफल भएकि हुन्।

उनले गाएका सबै गीत उस्तै उत्कृष्ट छन तथापी सधै मेरो दुख्यो दिल्को घाउ निकै लोकप्रीय गीत हो भने अन्य गीत हरु पनि दर्शक माझ उत्तिकै लोकप्रीय छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर