OSNepal आइतबार, मंसिर १९ २०७८

अमृतालाई मौलिक लोक गायिका अवार्ड

अमृतालाई मौलिक लोक गायिका अवार्ड

  • OSNepal
  • आइतबार, असोज १७ २०७८


अमृतालाई मौलिक लोक गायिका अवार्ड
Reading Time: < 1 minute

पछिल्लो समय मा निकै रुचाएको गीत बतासैले कि गायिका अमृता नेपाली ले मौलिक लोक तथा दोहोरी गायिका अवार्ड जित्न सफल भएकि छिन । उनले हिमालयन नेपाली इभेन्ट्स ले आयोजना गरेको म्युजिक अवार्ड अन्तर्गत मुटु कसेर बोलको गीत बाट अवार्ड जित्न सफल भएकि हुन्।

उनले गाएका सबै गीत उस्तै उत्कृष्ट छन तथापी सधै मेरो दुख्यो दिल्को घाउ निकै लोकप्रीय गीत हो भने अन्य गीत हरु पनि दर्शक माझ उत्तिकै लोकप्रीय छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड