७७ जना यात्रुको ज्यान बचाएका बुद्ध एयरका पाइलट आङगेलु बिरुद्ध यस्तो सम्म खेल भएको रहेछ — OSNepal

७७ जना यात्रुको ज्यान बचाएका बुद्ध एयरका पाइलट आङगेलु बिरुद्ध यस्तो सम्म खेल भएको रहेछ

LC (KTM) October 03, 2021 0

ल्याण्डिङ गियर नखुलेपछि संकटमा परेको बुद्ध एयरको विमान सकुशल अवतरण गराउने क्याप्टेन आङगेलु शेर्पाले तत्काल विमान उडाउन नपाउने भएका छन् । गत सोमबार ८ः३० मा काठमाडौंबाट विराटनगरका लागि उडेको बुद्ध एयरको नाइन–एनएनआईको एटिआर विमानको ल्याण्डिङ गियर नखुलेपछि विराटनगरमा अवतरण गर्न नसकी काठमाडौंमा अवतरण गरेको थियो।

७३ जना यात्रु बोकेको सो विमान दुई घण्टा आकाशमा उड्नुपरेको थियो। तर अन्तिममा ल्याण्डिङ गियर खुलेपछि काठमाडौंमा नर्मल अवतरण गरिँदा ठूलो दु,घर्,टना टरेको थियो । बिमानका क्याप्टेन आङगेलु शेर्पाले आफ्नो पनि ज्यान जोखि,ममा राखेर एक पल पनि बिचलित नभइ ७३ जनाको ज्यान बचाए उनलाई सम्मान गर्नुको सट्टा उल्टो कारवाही गर्ने भन्दै सगरमाथा आरोही बिजय घिमिरे यसरि आक्रोशित भए । बाकी भिडियोमा हेरौ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर