कुनै समय सलमान बिना बाच्न नसक्ने भएकी अभिनेत्री संगीता बिजलाको अचानक बिहे टुट्यो — OSNepal

कुनै समय सलमान बिना बाच्न नसक्ने भएकी अभिनेत्री संगीता बिजलाको अचानक बिहे टुट्यो

LC (KTM) October 03, 2021 0

मुम्बई – विवाहले जीवन सहज बनाउने धेरैको धारणा छ । तर सबैकोे जीबनमा यो फर्मुलाले काम गरेको हुँदेन मन मिल्न नसक्दा अथवा विविध कारण बैबाहिक सम्बन्ध बिग्रेको हुन्छ विवाहले ने जीवन असहज भएको पनि देख्न पाइन्छ ।

बलिउडकी यि नायिकालाई पनि त्यस्तै भएको छ । एक समय सलमान खानको डेटमा रहेकी अभिनेत्री संगीता बिजलानीले क्रिकेटर मोहम्मद अजहरुद्धीसँग विवाह गरेकी थिइन् । तर त्यो सम्बन्ध लामो समय टिक्न सकेन् ।

अहिले उनी मोहम्मदसँग पनि अलग भएकी छन् । उनको विवाह २०१०मा टुटेको थियो । त्यसपछि उनले दोस्रो विवाह नगरी एक्लो जीबन बिताइरहेकी छन् । जीवनलाई विवाहले बहार ल्याउन नसकेकै कारण उनले दोस्रो बिहे नगरेकी हुन् । दोस्रो विवाह नगरे पनि सलमानका साथ कयौ पटक देखिएकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर