• २०७८ कार्तिक ३ बुधबार

ताजा अपडेट

धेरै पढिएको

कुनै समय सलमान बिना बाच्न नसक्ने भएकी अभिनेत्री संगीता बिजलाको अचानक बिहे टुट्यो

कुनै समय सलमान बिना बाच्न नसक्ने भएकी अभिनेत्री संगीता बिजलाको अचानक बिहे टुट्यो


  • ओएसनेपाल
  • असोज १७ २०७८, आइतबार
  • ६:१३ बजे
  • अ +
  • अ -
  • पढ्न लाग्ने समय: < १ मिनेट
  • 3.6K
    SHARES

    मुम्बई – विवाहले जीवन सहज बनाउने धेरैको धारणा छ । तर सबैकोे जीबनमा यो फर्मुलाले काम गरेको हुँदेन मन मिल्न नसक्दा अथवा विविध कारण बैबाहिक सम्बन्ध बिग्रेको हुन्छ विवाहले ने जीवन असहज भएको पनि देख्न पाइन्छ ।

    बलिउडकी यि नायिकालाई पनि त्यस्तै भएको छ । एक समय सलमान खानको डेटमा रहेकी अभिनेत्री संगीता बिजलानीले क्रिकेटर मोहम्मद अजहरुद्धीसँग विवाह गरेकी थिइन् । तर त्यो सम्बन्ध लामो समय टिक्न सकेन् ।

    अहिले उनी मोहम्मदसँग पनि अलग भएकी छन् । उनको विवाह २०१०मा टुटेको थियो । त्यसपछि उनले दोस्रो विवाह नगरी एक्लो जीबन बिताइरहेकी छन् । जीवनलाई विवाहले बहार ल्याउन नसकेकै कारण उनले दोस्रो बिहे नगरेकी हुन् । दोस्रो विवाह नगरे पनि सलमानका साथ कयौ पटक देखिएकी छन् ।

    प्रतिकृया दिनुहोस

    ट्रेन्डिङ
  • सम्बन्धित समाचार
    छुटाउनु भयो की ?

    © 2021 All Right Reserved osnepal.com

    Site By: SobizTrend