लोसपा परित्याग गरेका लेखिसहित पाँच जना एमाले प्रवेश, जसमा काँग्रेस र माओवादीका कार्यकर्ता — OSNepal

लोसपा परित्याग गरेका लेखिसहित पाँच जना एमाले प्रवेश, जसमा काँग्रेस र माओवादीका कार्यकर्ता

LC (KTM) October 03, 2021 0

काठमाडौं १७ असोज । नेपाल आदिवासी जनजाति महासंघका पूर्वअध्यक्ष रहेका राजकुमार लेखीले लोकतान्त्रिक समाजवादी पार्टी परित्याग गरी आज नेकपा एमालेका प्रवेश गरेका छन् । उनीसँगै आज ५ जना एमालेका प्रवेश गरेका हुन् ।

जनता समाजवादी पार्टी फटेर महन्थ ठाकुरको नेतृत्वमा बनेको लोकतान्त्रिक पार्टी परित्याग गरेका उनले वर्तमान अवस्थामा संसदमा रहेको पार्टी भित्र नै आफु प्रवेश गर्ने भन्दै राजीनामा दिएका थिए ।

लेखी सहित नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पोलिटव्यूरो सदस्य अमर धमला, नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्रका कार्यकर्ता गोदावरमिा जारी एमालको विधान महाधिवेशनको आज अन्तिम दिन एमाले प्रवेश गरेका हुन् ।

उनले आफु सुरुमा नि एमालेमा नै रहेको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर