• २०७८ असोज ३० शनिबार

ताजा अपडेट

धेरै पढिएको

अरब सागरलाई केन्द्रविन्दु बनाएर शाहीन चक्रवात सुरु, चक्रवातका कारण ठूलो हावाहुरी र भीषण वर्षा हुने

अरब सागरलाई केन्द्रविन्दु बनाएर शाहीन चक्रवात सुरु, चक्रवातका कारण ठूलो हावाहुरी र भीषण वर्षा हुने


  • ओएसनेपाल
  • असोज १७ २०७८, आइतबार
  • ९:१४ बजे
  • अ +
  • अ -
  • पढ्न लाग्ने समय: < १ मिनेट
  • 16.8K
    SHARES

    एजेन्सी । अरब सागरलाई केन्द्रविन्दु बनाएर शाहीन चक्रवात सुरु भएको छ । यमनको राजधानी मस्कटदेखि ६ सय ५० किलोमिटर टाढा अरब सागरमा सुरू भएको चक्रवात तीव्र गतिमा ओमान सागर तथा मस्कट तटीय क्षेत्रतर्फ बढिरहेको ओमनको विपद् पूर्व सर्तकता केन्द्रले जनाएको छ ।

    चक्रवातका कारण ठूलो हावाहुरी आउने र ६ सय मिलिमिटरसम्म भीषण वर्षा हुनसक्ने बताइएको छ । साइक्लोनको प्रभाव उत्तरी मस्कटमा दुई÷तीन दिनसम्म पर्ने सर्तकता केन्द्रले जनाएको छ ।

    सरकारले तटीय क्षेत्रमा बसोबास गर्ने मानिसहरुलाई सुरक्षित क्षेत्रतर्फ जान सुझाब दिएको छ ।

    प्रतिकृया दिनुहोस

    ट्रेन्डिङ
  • सम्बन्धित समाचार
    छुटाउनु भयो की ?

    © 2021 All Right Reserved osnepal.com

    Site By: SobizTrend