नेपाली ठिटो रोहनसँग बिहे गर्न ठिक्क गरेक बलिउड अभिनेत्री श्रद्धा कपुरले लेखिन यस्तो स्टाटस, आखिर के भयो श्रद्धालाई — OSNepal

नेपाली ठिटो रोहनसँग बिहे गर्न ठिक्क गरेक बलिउड अभिनेत्री श्रद्धा कपुरले लेखिन यस्तो स्टाटस, आखिर के भयो श्रद्धालाई

LC (KTM) May 22, 2021 0

बलिउड अभिनेत्री श्रद्धा कपुरले आज इन्टाग्राममा आफ्नो भाईको तस्बिर सार्वजनिक गरेकी छिन् । उनले सार्वजनिक गरेको फोटोमा भाई सिद्धान्तले प्लाज्मा डोनेट गरेका छन् ।

उनले भाईको यो फोटो राख्दै सबैलाई प्लाज्मा डोनेट गर्न अनुरोध समेत गरेकि छिन् । उनले लेखेकि छिन् – मेरो भाई सिद्धान्त कपुरले हालै प्लाज्मा डोनेट गरेको छ । जो कोही पनि प्लाज्मा डोनेट गर्न सक्षम छन् । म उनीहरु संग यो अपिल गर्दछु कि उनीहरु पनि यसै गरुन् ।

उनका भाई सिद्धान्त लाई डिसेम्बरमा कोरोना पोजेटिभ भएको थियो । त्यहि समयमा उनले प्लाज्मा दान गर्ने घोषणा गरेका थिए । भारतमा फैलिरहेको कोरोना संक्रमणलाई लिएर बलिउडका सबै कलाकार चिन्तित देखिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर