अभिनेत्री क्याट्रिना कैफले बिबाह बारे खुलाइन यस्ता रहस्य,भन्छिन् ‘अब म पनि बिहे गर्ने सोचमा छु’,उमेर पनि भै सक्यो — OSNepal

अभिनेत्री क्याट्रिना कैफले बिबाह बारे खुलाइन यस्ता रहस्य,भन्छिन् ‘अब म पनि बिहे गर्ने सोचमा छु’,उमेर पनि भै सक्यो

LC (KTM) May 22, 2021 0

एजेन्सी – बलिउडमा चर्चामा आइरहने चर्चित अभिनेत्रि हुन् क्याट्रिना कैफ । बेला बेलामा अभिनेत्री क्याट्रिना कैफ बिभिन्न नाम सँग जोडीएर प्रेमको चर्चामा आउने गर्छिन् ।पहिले सलमान खानसँगको सम्बन्धले चर्चा पायो । त्यसपछि उनको जीवनमा रणवीर कपुर आए ।यी सम्बन्ध पनि टुट्यो । यसैबीच अभिनेत्री क्याट्रिना कैफले आफ्नो सम्बन्धलाई लिएर ठूलो खुलासा गरेकी छिन् ।भारतीय मिडियाका अनुसार हालै उनी एक सोमा उनले आफ्नो निजी जीवनसँग जोडिएको केही सवालको उत्तर दिएकी छन् ।

उनी किन कसैसँग पनि डेट गर्दिनन् भन्ने प्रश्नमा क्याट्रिनाले भनेकी छिन्, ‘यो कुरा म आफैँलाई पनि थाहा छैन, म यो पनि जान्दिनँ कि दोस्रोपटक कसैसँग डेट गर्न पाउँछु कि पाउँदिनँ ।’ उक्त शोमा अभिनेत्रि क्याट्रिनाले आफू सिंगल भएको बताएकी छन् । सबैको विवाह भएको सम्बन्धमा उनले भनेकी छिन्, ‘मैले देखिरहेको छु, सबैले विवाह गरिरहेका छन्, कृपया मलाई कसैले पनि पछाडि नछोडिदिनू ।’ उनले आफू पनि विवाह गर्ने सोचमा भएको बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर