प्रियंका चोपडाले जस्तै माधुरी दीक्षितले पनि विदेशीसँग कसेकी थिइन लगनगाँठो — OSNepal

प्रियंका चोपडाले जस्तै माधुरी दीक्षितले पनि विदेशीसँग कसेकी थिइन लगनगाँठो

LC (KTM) October 03, 2021 0

काठमाडौं । बलिउड चर्चित नायिका प्रियंका चोपडाले अमेरिकी गायक निक जोनससँग विवाह गरेपछि अहिले यो नयाँ जोडीले मज्जसँग आफ्नो वैबाहिक जीवन बिताइरेहेको छ । तर, विदेशीसँग विवाह गर्ने प्रियंका पहिलो अभिनेत्री भने होइन । बलिउडका केही अभिनेत्रीले विदेशीसँग लगनगाँठो कसेका छन् ।

यस सूचीको पहिलो नम्बरमा आउँछिन्, बलिउडकी ‘धक–धक गर्ल’ माधुरी दीक्षित । माधुरीको फिल्मीयात्रा सुपरहिट रह्यो । एक समय थियो, माधुरी र सञ्जय दत्त प्रेममा थिए, उनीहरू बिहे गर्नेवाला थिए । तर, सञ्जयको नाम मुम्बई बम हमलामा मुछियो र माधुरीको सञ्जयसँग दूरी बढ्यो । त्यही वर्ष १९९९ मा माधुरीले डा श्रीराम माधव नेनेसँग बिहे गरिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर