सु्न्दरी आलियाको लाखौँको ड्रेसले पायो चर्चा, केका लागी किनिन् यति महंगो ड्रेस ? — OSNepal

सु्न्दरी आलियाको लाखौँको ड्रेसले पायो चर्चा, केका लागी किनिन् यति महंगो ड्रेस ?

LC (KTM) October 03, 2021 0

एजेन्सी । बलिउडकी चर्चित नायिका हुन् आलिया भट्ट । बेलाबोमा चर्चामा आउने आलिया यतिबेला पनि पुन चर्चामा आएकी छिन् । कहिले उनले लगाएकोड्रेसका कारण चर्चामा हुन्छिन त कहिले प्रेमका कारण चर्चामा आउने गर्दछिन् ।बलिउडमा पछिल्लो समय आलिया भट्टले आफूलाई नम्बर वान नायिकाका रुपमा उभ्याएकी छिन् ।

केही समयअघि रिलिज भएको फिल्म ‘कलंक’ ले बक्स अफिसमा खासै सोचे जस्तो व्यापार पर्नैै सकेन । उहि फिल्म ‘कलंक’ मा भने आलियाको चौतर्फि चर्चा चलियो । उनि बलिउडकी नम्बर वन नायिका भनेर चिनिन्छिन् । आलियालाई इनस्टाग्रममा फलो गर्ने उनका लाखौ प्यानहरु रहेका छन् । उनि पछिल्लो समय बलिउडका चर्चित नायक रणवीर कपूरसँग प्रेम सम्बन्धमा रहेकी छिन् । उनिहरु आफ्नो प्रेम सम्बन्धको बारेमा खुलेर बोलेका छन् ।

बलिउडमा हालै उनले लगाएको महङ्गो ड्रेसको चौतर्फि चर्चा चलिरहेको छ । केहि दिन अघि नायिका आलिया ‘वी द वीमेन’ को एक कार्यक्रममा सहभागी भएकी थिइन् । उक्त कार्यक्रममा अलियाले सेतो रङको मिनि ब्लेजर लगाएकी थिइन् । उक्त ड्रेसमा उनी निकै सुन्दर देखिएकी छिन् । उनले कार्यक्रममा लगाएको उक्त ड्रेसमा धेरै फ्यानहरको नजर गएको थियो । र उनले लगाएको ड्रेसको मुल्य ८०, ७६४ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर