रीमा विश्वकर्मा र भुवन केसी अभिनित फिल्म 'मिस्टर नेपाली' युट्युबमा सार्वजनिक, हेर्नुहोस पुरा फिल्म — OSNepal

रीमा विश्वकर्मा र भुवन केसी अभिनित फिल्म ‘मिस्टर नेपाली’ युट्युबमा सार्वजनिक, हेर्नुहोस पुरा फिल्म

LC (KTM) May 22, 2021 0

काठमाडौं-फिल्म ‘मिस्टर नेपाली’ युट्युबमा सार्वजनिक भएको छ। फिल्ममा नायक भुवन केसी, सरोज खनाल, विष्णु सापकोटा, रवि डंगोल, कमलमणि नेपाल, नन्दु श्रीवास्तव, रीमा विश्वकर्मा, साहिल श्रेष्ठ र कुसुम राउतको मुख्य भुमिका रहेको छ । देवचुली फिल्मस्को ब्यानरमा फिल्म निर्माण गरिएको फिल्मलाई नीरज कँडेलले खिचेका हुन् ।

शुक्रवार सार्वजनिक भएको फिल्मलाई डेढ लाख भन्दा बढी दर्शकले हेरिसकेका छन् । नीरज कँडेलले खिचेका हुन् । शुक्रवार सार्वजनिक भएको फिल्मलाई डेढ लाख भन्दा बढी दर्शकले हेरिसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर